ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

विपक्षीले उपचारका लागि अर्बौको बिल देखाएर देश डुबाउन खोज्दैछन् : ओली

काठमाडौँ, साउन १९ :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अबको समय नारा जुलुसमा नबिताएर विकास निर्माणका काममा लाग्नुपर्ने बताएका छन् । गण्डकी प्रदेशका सांसदसँग शुक्रबार सिंहदरबारमा अन्तरक्रिया गर्दै उनले संविधानले...

प्रहरीको हत्या आरोपी राज्यमन्त्री अभिराम शर्मालाई गिरफ्तार गर्न अदालतको पत्र

रिपोर्ट नेपाल

प्रहरीलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने अभियोग लागेका अभिराम शर्मालाई गिरफ्तार गर्न उच्च अदालत जनकपुरले आदेस दिएको छ । असई थमन विकका हत्या आरोपी शर्मा यतिबेला प्रदेश २ का राज्यमन्त्री ओहदामा...

एक दिवसीय क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता

एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले ऐतिहासिक जित दर्ता गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा एक रनले पराजित गर्दै इतिहास रच्न...

संसदीय समितिले दियो प्रधानन्यायाधीशमा जोशी अस्वीकृत हुनुका पाँच कारण

काठमाडौं, साउन १८ : संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकार गर्नुको पाँच कारण दिएको छ । मतदानका आधारमा जोशीलाई अस्वीकृत गरिएको भएपनि जोशीको विपक्षमा मतदान...

अर्को प्रधानन्यायाधीश नियुक्त नभएसम्म कायम मुकायम प्रधानन्यायाधीशमा जोशी नै रहने

रिपोर्ट नेपाल

काठमाडौं, साउन १८ :  संसदीय सुनुवाई समितिबाट अस्विकृत भए पनि कामू प्रधानन्यायाधीशमा दीपकराज जोशी यथावत रहने छन् ।सर्वोच्च अदालतमा कार्यरत १९ जना न्यायाधीशमध्ये वरिष्ठता क्रममा जोशी पहिलो स्थानमा रहेकाले अर्को...

पद्मा अर्याल बनिन् भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री

काठमाडौं, १८ साउन : स्वास्थ्य मन्त्रालयका राज्यमन्त्री रहेकी पद्मा अर्यालले नयाँँ जिम्मेवारी पाएकी छिन् । उनले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीकाे  जिम्मेवारी पाएकी  हुन् । संघीय समाजवादी फोरम नेपाल सरकारमा...

धावनमार्गमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सम्पूर्ण उडान स्थगित

काठमाडौं, साउन १८: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण बन्द भएको छ । धावनमार्गमा समस्या देखिएपछि बिहान ११.१०बाट विमानस्थलमा उडान अवतरण रोकिएको हो । धावनमार्गमा पिच उप्किएर चिरा देखिएपछि मर्मतका लागि विमानस्थल...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.