ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आन्दोलनरत शिक्षक पक्राउ

काठमाडौँ असोज ५ | गत बुधबारदेखि संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनरत नेपाल शिक्षक महासंघको आयोजनामा बुधबारदेखि सुरु भएको काठमाडौं केन्द्रित आन्दोलनमा शुक्रबार शिक्षक पक्राउ परेका छन्। निषेधित क्षेत्र...

शिक्षा विधेयकबारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ असोज ५ | नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विद्यालय शिक्षा विधेयक धेरै चासोको विषय भएकाले नेपाली कांग्रेसले विधेयकको विषयमा छलफल गर्नको लागि संसदीय दलको बैठक बोलाएको बताएका छन...

फिफिया एपमार्फत अनलाइन ठगी गर्ने दादीकी शेर्पा राई पक्राउ

काठमाडौँ असोज ५ | भोजपुर हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–६ बस्ने २८ वर्षीय दादीकी शेर्पा राईले ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर रु ११ लाख २७ हजार...

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कार्यवहाक प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ असोज ५ | विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित विरोध गरिरहेका छन्। कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर...

शिक्षकहरूको मागलाइ विधेयकमार्फत् ग्यारेन्टी गर्नुपर्छ : गगन थापा

काठमाडौँ असोज ५ | काठमाडौंको श्री नंदी माध्यामिक विद्यालयमा कम्युटर ल्याबको उद्घाटन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षासम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने प्रतिवद्धता जनाएका छन्।...

सर्लाहीमा तस्करसँग सँग रकम उठाउन हानथाप

सर्लाही असोज ५ | सिमा प्रहरी चौकी संग्रामपुर बाट सईको सरुवा गराएर इन्चार्ज भएका असई मनोज यादव र हवल्दार राम आजोध्या यादवको समूह विच तस्करसँग पैसा उठाउन प्रतिष्पर्धा  चलेको छ...

बारामा एसपी काफ्लेको उपस्थिती पछि तस्करको निद हराम

बारा, असोज ४ । जिल्ला प्रहरी कार्यालय वाराका लागि कमाण्ड गर्न गएका प्रहरी उपरीक्षक सुरेश काफ्लेले तस्करसँग मिलेमतो गर्ने प्रहरी कर्मचारी र तस्करको दोहोलो काढेका छन् । यस अघि घुमुवाको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.