ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

रहेनन् रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमाल

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १५: रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन भएको छ। गायक तथा नाट्यकर्मी रिमालको ९३ वर्षको उमेरमा विहीबार राति निधन भएको पारीवारिक श्रोतले बताएका छन् । विसं १९८२...

२८ जना ‘बिजुली चोर’ प्रहरी नियन्त्रणमा

महोत्तरी, भदौ १५: विद्युत् चोरी गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्लाको विभिन्न स्थानबाट गर्ने २८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार नेपाल विद्युत्...

आज फेरि बिजोर नम्बरका गाडी मात्रै, राति १० बजेदेखि सबै चल्ने

काठमाडौं, भदौ १५: उपत्यकामा शुक्रबार बिजोर नम्बरका गाडी मात्रै चलिरहेका छन्। बिमस्टेक सम्मेलनलाई मध्यनजर गर्दै सरकारले गएको बुधबारदेखि लागू गरेको जोर बिजोर प्रणाली अनुसार शुक्रबार बिजोर नम्बरका गाडी मात्र चलेका...

किन गरियो गरिबी निवारण कोषको ३१ अर्बको अभिलेख नष्ट?

काठमाडौं, भदौ १५: गरिबी निवारण कोषले ०६० देखि सञ्चालन गर्दै आएका कार्यक्रमको डाटा भएको सफ्टवेयरमा क्षति पुगेको छ। सफ्टवेयर बिग्रिँदा गरिबी निवारण कोषको ३१ अर्ब रुपैयाँको हिसाबकिताब नष्ट भएको छ ।...

मलेसियामा आममाफी कार्यक्रम सकियो, अवैध कामदार फेरि धरपकडमा पर्ने

क्‍वालालम्पुर, भदौ १५: मलेसियाले अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कनका लागि सञ्चालन गरेको ‘थ्रि प्लस वान सरेन्डर प्रोग्राम’ भनिने आममाफी कार्यक्रम बिहीबार सकिएको छ । यसअघि गतवर्ष फेब्रुअरी १५ देखि सञ्चालन...

चार राष्ट्रप्रमुख आजै फर्कने, भारतसँग छुट्टै सम्झौता

काठमाडौं, भदौ १५: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुमध्ये ४ जना आजै (शुक्रबार) नै फर्कने भएका छन्...

जव बेपत्ताका परिवारलाई न्याय हुन्छ, तव मात्र मुलुकमा समृद्धि हुन्छ

रिपोर्ट नेपाल

काठमाडौँ, भदौ १५: दश बर्षे जनयुद्धको बेलामा सरकार र विद्रोही पक्ष बाट बेपत्ता पारिएका आफन्तले आफूहरुलाई न्याय दिए मात्र देशमा समृद्धि हुने बताए । जनपीडित साझा चौतारी नेपालले ३५ औँ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.