ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने भट्टराई पक्राउ

काठमाडाैं, असोज १२ । अर्धखाँची भुमिकास्थान  ५ घर भई हाल जिल्ला काठमाडाैं  ३२ काडाँघारी  बस्ने बर्ष ३२ को अशोक भट्टराईलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले अजय...

सरसफाइमा लापरवाही गर्ने इच्छाकामनाको एभरेष्ट होटलमा सिल

चितवन, असोज १२ । सेवाग्राहीले राजमार्गका होटलहरुले गर्ने लापरवाहीको विषयमा व्यापक गुनासो गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गर्न थालेको छ । दैनिक हजाराैको संख्यामा आवत जावत गर्ने ...

महिला प्रहरीलाई याैन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपीलाई प्रधान कार्यालयले सोध्यो स्पष्टीकरण

काठमाडौं, असोज १२ ।  महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी योगबहादुर पाललाई छानविन समितिले याैनहिंसा गरेको निष्कर्ष निकाले पछि  प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ। डीआईजी सुरेन्द्र मैनाली...

बुटवलको कालिकानगरमा पृथ्वीनारायण शाहको शालिक स्थापना

बुटवल, असोज १२ । कालिकानगरमा श्री ५ पृथ्वीनारायण शाहको पूर्ण कदको  ७ फूटको शालिक स्थापना गरिएको छ। बुटवल बेलहिया सडक खण्डअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं १० कालिकानगरमा शाहको शालिक स्थापना...

चोरीको तीन थान मोटरसाईकल सहित मानिस पक्राउ

काठमाडाैं, असोज १२ । ललितपुर जिल्ला, बागमती गाँउपालिका वडा नं. ३ भट्टेडाँडा छपेलीस्थित कान्तिलोकपथ सडक खण्डमा प्रहरी चौकी भट्टेडाँडाबाट ड्यूटीमा खटिएका प्रहरी टोलीले शंकास्पद सवारी साधन चेकजाँच गर्ने क्रममा तीनवटा...

काठमाडौंको कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा संचालनमा

काठमाडाैं, असोज १२ ।   विगत १६ वर्ष देखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ् सेवा प्रदान गर्दै आईरहेको गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको छ । आफ्नो...

२१ ओटा दुईपाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडाैं, असोज १२ । विभिन्न मितिमा हराएका २१ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.