ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

माओवादी अपरहरणमा परेका लालबहादुरको १५ वर्षपछि अन्त्येष्टि

रिपोर्ट नेपाल

बाँके, असोज १६: पन्ध्र वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ। तत्कालीन नेकपा माओवादी लडाकुको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फर्किएनन् । परिवारले उनी आउने बाटो...

न त दोषी पत्ता लाग्‍यो न त रोकियो आन्दोलन

कञ्‍चनपुर, असोज १६: निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषी पत्ता लगाउनुपर्ने माग गर्दै महेन्द्रनगरमा धर्ना र प्रदर्शन जारी छ। घटनाबारे उच्चस्तरीय छानबिन समिति प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइप्रति पनि स्थानीय...

दुर्इ पानाको सुसाइड नोट लेखेपछि फेसबुक लाइभ गर्दै आत्महत्या

चितवन, असोज १६: सामाजिक सञ्‍जालको प्रयोग बढ्दै जाँदा मानिसहरुले नितान्त व्यक्तिगत कुराहरु पनि फेसबुकबाट लाइभ गर्ने प्रचलन बढ्दै गएको छ। तर, आइतबार राति एक युवाले भने आफ्नै आत्महत्याको समेत फेसबुक...

प्रहरी हेडक्‍वाटरको स्पष्टीकरण- निलम्बित एसपी विष्टसहित तीनै जनाको डिएनए परीक्षण दुर्इ वटा ल्याबाट

काठमाडौं, असोज १६: निर्मला पन्तको बलात्कारपछि हत्याका प्रकरणमा संलग्न भएको आशंकामा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित तीनजनाको डिएनए जाँच दुइटा प्रयोगशालाबाट भएको प्रहरी हेडक्‍वाटरले स्पष्टीकरण दिएको छ। निलम्बित एसपी डिल्लीराज...

बुटवलमा पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा

रिपोर्ट नेपाल

बुटवल, १५ असोज : उच्च अदालत तुलसीपुर बुटवल इजलासमा असहाय, विपन्न, वृद्धवृद्धा र पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा प्रदान गरिएको छ । सो इजलासमा परेका विभिन्न मुद्दामध्ये असार मसान्तसम्म २०० मुद्दा...

सभापति देउवाद्वारा जितिया पर्वको शुभकामना

रिपोर्ट नेपाल

काठमाडौँ, १५ असोज : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले तराईमा विशेष गरेर थारू महिलाले मनाउने जितिया पर्वको अवसरमा सम्पूर्ण थारू महिला दिदी बहिनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका...

तोकेभन्दा १ रूपैयाँ बढी भाडा लिए ५ हजार जरिवाना हुने

काठमाडौँ, १५ असोज : सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.