ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बंगबन्धु गोल्डकप : डिफेन्डिङ च्याम्पियन नेपाल पहिलो खेलमै २-० गोलको धक्‍का

रिपोर्ट नेपाल

काठमाडौं, असोज १७: बंगबन्धु गोल्डकपको पहिलो खेलमा गत संस्करणको विजेता नेपालले ताजिकिस्तानसँग २–० गोल अन्तरले पराजय व्यहोरेको छ । बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा भएकाे खेलको २७औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा...

अन्तत् नेपाली सेना र कोरियन कम्पनीबीच फाष्टट्र्याकमा सम्झौता भयो

रिपोर्ट नेपाल

काठमाडौँ, असोज १६ : विगत लामो समय देखि चर्चामा रहेको काठमाडौं तराई द्रुतमार्ग(फाष्टट्र्याक) ले अव पूर्णता पाउने भएको छ । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार मंगलबार नेपाली सेना र दक्षिण...

थाई एरवेजले ७ कर्मचारी हटायो

काठमाडौं, १६ असोज :  ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मुछीएका थाई एयरवेजका ७ कर्मचारी निष्काशित भएका छन् । जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षका लागि थुनामा रहेका...

आईजीपी खनाल भन्छन्- नेपाल प्रहरी विश्वकै उत्कृष्ट बन्न सक्छ

रिपोर्ट नेपाल

सोलुखुम्बु, १६ असोज :  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा खनालले उक्त...

१७ वर्षपछि बजार अनुगमन

नवलपरासी, १६ असोज : पश्चिम नवलपरासीको सदरमुकाम परासीबजारसँगै जोडिएको पोखरापाली र मन्झरिया चोकमा १७ वर्षपछि बजार अनुगमन भएको छ । रामग्राम नगरपालिका– ६ र १० मा पर्ने ती बजारमा यति लामो...

गुल्मीमा कफी दिवसको अवसरमा कफीका बिरुवा रोपण

रिपोर्ट नेपाल

गुल्मी, असोज १६ : कफीका लागि प्रशिद्ध जिल्ला गुल्मीको भण्डारी डाडामा चौथो अन्तराष्ट्रिय कफी दिवसको अवसरमा कफीका बिरुवा रोपण गरिएको छ । कफी अनुसन्धान कार्यक्रम रुरु गाउँपालिका वडा नं ४...

लागुऔषध कारोवारसँगै सुरक्षा चुनौती बढ्दै

रिपोर्ट नेपाल

धनगढी, १६ असोज : लागूऔषध सेवन र कारोवार गर्नेहरु बढेसँगै विभिन्न खाले आपराधिक घटनाले यस क्षेत्रमा सुरक्षा चुनौती पनि थपिँदै गएको छ । लागुऔषध प्रयोगकर्ता बढ्दै जाँदा यसको कारोवार र सेवनमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.