ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

वहालवाला डिएसपी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, पुस २७ :  ठमेल तथा दरबारमार्गमा रहेका विभिन्न होटल तथा रेष्टुरेण्टहरूमा डिएसपी हुँ भन्दै धाक धम्की दिँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर बालकोट...

नेविसंघका ८ जना पदाधिकारीले राजीनामा दिए

रिपोर्ट नेपाल

काठमाडौं, पुस २७ : काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का आठजना पदाधिकारीले राजीनामा दिएका छन् । अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाइएको उपाध्यक्ष...

प्रधानसेनापति भारत प्रस्थान

रिपोर्ट नेपाल

काठमाडौं, पुस २७ :  प्रधानसेनापति पूर्णचन्द्र थापा छ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलो पटक उनी आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन...

फोहरबाट ‘मिथेन’ ग्यास निकाल्ने तयारी, ५४ कठ्ठामा फोहर व्यवस्थापन गरिदै

रिपोर्ट नेपाल

भद्रपुर, पुस २७ : झापाका तीनवटा नगरपालिकाले नगरक्षेत्रबाट निस्कने फोहरबाट ‘मिथेन’ ग्यास उत्पादन गर्ने तयारी गरेका छन् ।  कनकाई नगरपालिका–२ सन्का बस्तीमा रु ८१ लाखको लागतमा ५४ कठ्ठा जग्गा खरीद गरेर...

कर्णाली प्रदेशले माघ १ गते सार्वजनिक बिदा दिने

रिपोर्ट नेपाल

सुर्खेत, पुस २७ :  कर्णाली प्रदेश सरकारको ३३ औँं मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा...

डा. केसीको समर्थनमा भाेलि माइतीघरमा प्रदर्शन हुने

रिपोर्ट नेपाल

काठमाडौं, पुस २७ : चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर इलाममा १६ औं चरणको सत्याग्रह शुरु गरेका डा. गोविन्द केसीको समर्थनमा भोलि शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन हुने भएको छ ।...

स्थानीय स्तरमै छुर्पी उत्पादन शुरु

रिपोर्ट नेपाल

दाङ, पुस २७ :  दाङको लमहीमा पहिलो पटक स्थनीय स्तरमै छुुर्पी उत्पादन गर्न शुरु भएको छ । लमही नगरपालिका–५ मा स्थापित उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.