ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

युवतीदेखि वृद्धासम्ममा पाठेघरको समस्या

नारायणपुर, पुस २९ : लक्ष्मीपुर स्यालापानीकी बेली विष्ट आफ्नो बिहे हुँदा कपाल बाट्न जान्नुभएको थिएन । १३ वर्षकै उमेरमा विवाह गरेकी बेली ६२ वर्षको उमेरसम्म आइपुग्दा रोग पालेर बस्‍नुपरेको छ...

सभामुखद्वारा भलिबल प्रतियोगिताको पुरस्कार वितरण

रिपोर्ट नेपाल

काठमाडौं,पुस २८ :  न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण सभामुख  कृष्णबहादुर महराले गरेका छन् । सभामुख  महराले खेलकूद क्षेत्र देशको स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र...

बानेश्वर प्रहरीको मदिराविरुद्धको अप्रेसन

रिपोर्ट नेपाल

काठमाडौं, पुस २८: बानेश्वर प्रहरी वृत्तले मदिरा विरूद्धको अप्रेसन सुरु गरेको छ। मदिराको सेवनले मानव स्वास्थ्यमा असर पार्नुका साथै सामाजिक विकृति बढ्ने भएकोले मदिरा विरूद्धको अभियान सुरु गरेको बानेश्वर प्रहरी...

प्रधानसेनापति थापा बने भारतीय सेनाको मानार्थ महारथी

रिपोर्ट नेपाल

काठमाडौं, पुस २८ : प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। भारत भ्रमणमा रहेका थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले एक समारोहकाबीच दर्ज्यानी चिन्ह...

पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी अस्वस्थ

रिपोर्ट नेपाल

काठमाडौं, पुस २८ : पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना भएका छन्। छातीमा संक्रमण देखिएपछि ललितपुरको भँैसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उहाँका स्वकीय सचिव महेन्द्र...

पार्टी फुटेपछि रविन्द्रले प्रेमपत्रमा लेखे- ‘भेटेर प्रेम र भ्रमका कुरा गर्न मन छ’

काठमाडौं, पुस २८ : लामो समयदेखि मतभिन्‍नता रहँदै आएको विवेकशिल साझा पार्टी अनतत: विभाजित भएको छ। विवेकशील साझा पार्टीका दुई सह-संयोजक मध्ये उज्जल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा...

प्रतिपक्षको भूमिकाप्रति प्रश्न गर्नुपर्ने आवश्यकता छैन : नेता सिंह

रिपोर्ट नेपाल

भीमदत्तनगर, पुस २७ :  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.