ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

विप्लव नेकपाविरुद्धको प्रतिबन्ध तत्काल खारेज गरियोस्, विप्लवलाई पनि वार्तामा आउन आह्वान

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र १ :  नेकपा (माओवादी केन्द्र) ले हालै सरकारले विप्लव समूहविरुद्ध लगाएको प्रतिबन्ध गलत भएको भन्दै तत्काल उक्त प्रतिबन्ध खारेज गर्नुपर्ने उनले माग गरेको छ । राजधानीमा आयोजित साक्षात्कारमा...

प्रचण्ड र विप्लव नयाँ विचारबाट अगाडि बढ्नु पर्ने डा. बाबुरामकाे सुझाव

रिपोर्ट नेपाल

काठमाडौं, चैत १ : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रचण्ड र विप्लवलाई नयाँ विचारबाट अगाडि बढ्न सुझाव दिएका छन् । दुवैमा देखिएको वैचारिक समस्याले पछिल्लो परिणाम आएको दावी...

राप्रपाले गर्‍याे कलश यात्रा

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र १ : कमला थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले शुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा आज अन्तिम दिन आमसभामा परिणत भएर सम्पन्न भएको छ । मेचीकाली स्वाभिमान यात्रा नाम...

राष्ट्रपति आज स्वदेश फर्कँदै, सवारीका क्रममा जाम नगरिने

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र १ : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिएर आव स्वदेश फर्कने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राष्ट्रपति...

न्यूजिल्याण्डको दुई मस्जिदमा बन्दुकधारीको आक्रमण ४० को मृत्यु, दर्जनौं घाइते

रिपोर्ट नेपाल

काठमाडौं: न्यूजिल्याण्डस्थित रहेको क्राईष्टचर्चको दुई मस्जिदमा बन्दुकधारीले अन्दाधुन्द आक्रमण गरेको छ। उक्त क्राईष्टचर्चमा रहेका दुईवटा मस्जिदमा नवाज पढिरहेका बेला बन्दुकधारीले एकाएक आक्रमण गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन्। घटनामा...

लर्ड बुद्धले गर्‍याे बृहत रक्तदान

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र १ : लायन्स क्लब काठमाडौं लर्ड बुद्ध भिजन पोलिक्लिनिक र लियो क्लब अफ काठमाडौं लर्ड बुद्धको संयुक्त आयोजनमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ । लर्ड बुद्धका अध्यक्ष एवम...

ट्याक्सी नं ४३४१ : ट्याक्सी बोलाउँदै धुलो उडाउँदै

कास्की, चैत १ : ‘ट्याक्सी गुड्यो सरर पोखराको बजारमा कति आए कति गए हाम्रो नजरमा’ (तिलकबम मल्ल) चालक भन्‍नेबित्तिकै जो कोहीको मानसपटलमा पुरुष पात्रको छवि तयार हुन्छ । फरक क्षेत्रमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.