ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

हेटौँडामा बर्डफ्लु फेला, करोडौंको क्षति, किसान चिन्तित

रिपोर्ट नेपाल

मकवानपुर, फागुन ३० : हेटौँडामा हजारौँ कुखुरा दुई साताअघि मरेका थिए मर्नुको कारण बर्डफ्लु भएको पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चारकिल्ला...

आजको नेपाल बन्द पूर्ण रुपमा सफल भएको एक प्रेस विज्ञप्तीमा उल्लेख (पूर्णपाठसहित)

रिपोर्ट नेपाल

काठमाडौ, फाल्गुन ३० : नेत्रिविक्रम चन्द (विप्लव) नेतृत्वले आजको गरेको नेपाल बन्द जुन निर्णय विरुद्ध थियो त्यो पूर्ण रुपले सफल भएको बताएका छन् । बिहीबारको एक विज्ञप्तिमा महासचिव विप्लवले यस्तो...

बोइङले विश्वभरका ‘७३७ म्याक्स’ मोडेलका ३७१ वटा विमान उडानमा लगायाे रोक

रिपोर्ट नेपाल

एजेन्सी, फागुन ३० : अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना विश्वभरि रहेका बोइङ ७३७ म्याक्स ८ र म्याक्स ९ माेडेलका विमान ग्राउन्डेड गर्ने निर्णय गरेको छ । अब अर्को निर्णय...

‘विप्लवका गतिविधि निगरानी गरी नियन्त्रणमा ल्याउने हो, प्रतिबन्ध लगाउन मिल्दैन’ : नेता केसी

रिपोर्ट नेपाल

कास्की, फागुन ३० :  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएकाले देशमा फेरी द्वन्द्व बढ्न सक्ने आशङ्का व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन...

प्रदेश नं. १ मा दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरण सुरु

रिपोर्ट नेपाल

विराटनगर, फागुन ३० : प्रदेश नं. १ मा दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरण सुरु भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो सुरुवात बिहीबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले...

राप्रपाको स्वाभिमान यात्रा भोली समापन हुने, भोलिको लागि तोकियो रुट (रुटसहित)

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ३० : राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि उपत्यकामा आयोजना गर्ने कलशयात्रा र आमसभाको समय तालिका सार्वजनिक गरेको छ। अपरान्ह १२ बजे भृकुटीमण्डपमा राप्रपाको कार्यक्रम समापन हुने गरी पार्टीले समय तालिका र...

चितवन प्रहरीको ‘एक टोल एक घण्टा’ अभियान : एक लाख लिटर मदिरा नष्ट

रिपोर्ट नेपाल

चितवन, फागुन ३० : चितवनको टाँडी इलाकामा प्रहरीले अप्रेशन ‘एक टोल एक घण्टा’ अभियान सञ्चालन गरेर एक लाख ७ हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.