ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आइजिपी खनालद्वारा प्रहरी वृत्त गौशालाको छड्के चेक

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ३ : प्रहरी महानिरीक्षक आइजिपी सर्वेन्द्र खनालले महानगरीय प्रहरी वृत्त गौशालाको आकस्मिक निरीक्षण गरेका छन् । आज शुक्रबार दिउँसो आइजिपी खनालले आकस्मिक निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा महानिरीक्षक...

मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट ११ नर्स पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ३ : शान्तिपुर्ण धर्नाको तयारीमा गर्दै गर्दा मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट आज ११ जना नर्स पक्राउ परेका छन् । वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले आज उपचारकेन्द्रमा शान्तिपुर्ण...

‘मदन भण्डारीको शव भेट्टाउँदा जागिरको आशा लागेको थियो’

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ३ : दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । बिहानको करिब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग...

बासी खाना खाँदा पाल्पामा १०५ जना बिरामी, दुईको आइसियुमा उपचार हुँदै

रिपोर्ट नेपाल

पाल्पा, जेठ ३ :  जिल्लाको तिनाउ गाउँपालिका-४ सत्यवतीको बोउरमा बासी खाना खाँदा १०५ जना बिरामी परेका छन्। छिमेकीको घरमा १३ औं दिनको पुण्‍यतिथिमा तयार गरिएको भतेरमा खाना खाँदा उनीहरू बुधबारदेखि बिरामी परेको...

अहिले शान्ति प्रक्रियाको टुंगोमा पुग्न नदिने षडयन्त्र भइरहेको छ : अध्यक्ष दाहाल

काठमाडौं, जेठ ३ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफुहरुलाई अलोकतान्त्रिक शक्तिका रूपमा चित्रण गर्ने काम भइरहेको गुनासो गरेका छन् । २६औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित...

काठमाडौंमा भूकम्प धक्का महशुस

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ३ : आज शुक्रबार धादिङ, काठमाडौं लगायतको केहि जिल्लाहरुमा भूकम्पको धक्का महशुस भएको छ । आज दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प धक्का महशुस भएकाे हाे । धादिङको कुम्पुर...

दुबईमा विमान दुर्घटना, चार जनाको मृत्यु

रिपोर्ट नेपाल

एजेन्सी, जेठ ३ : युनाइटेड अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक एक सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। डीए–४२ नामक चार सिटे विमानमा दुई यात्रु र चालक...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.