ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

पर्यटन व्यवसायीका बाह्र माग

रिपोर्ट नेपाल

नेपालगञ्ज, फागुन ८ः लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादवसँग बाँकेका पर्यटन व्यवसायीले भेटेर १२ बुँदे माग राखेका छन् । पर्यटन व्यवसायीका तर्फबाट बुझाइएको मागपत्रमा नेपाल पर्यटन तथा होटल...

जनप्रतिनिधिको छोराछोरी सरकारी विद्यालयमा पढाउने निर्णय

रिपोर्ट नेपाल

तनहुँ, फागुन ८ः आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो ।...

नीतिगत अस्थिरताको मारमा निकुञ्ज पर्यटन

नवलपुर, फागुन ८ः नीतिगत स्थिरता नहुँदा चितवन राष्ट्रिय निकुञ्जमा हुने पर्यटकीय गतिविधि प्रभावित बनेको छ । नेपालमा निकुञ्ज पर्यटनको सुरुवात भएको उक्त क्षेत्रमा पर्यटकीय गतिविधि सञ्चालनसम्बन्धी स्थिर नीति नहुँदा विभिन्न समयमा...

मुर्कुचीमा विज्ञान कला प्रदर्शनीको लागि ८० विद्यालयले सहभागिता जनाउने

शंकर रिखाम मगर उदयपुर फागुन, ७ः उदयपुरको प्रतिष्ठित श्री नमुना माध्यमिक विद्यालय रौतामाई ७ मुर्कुचीले ६१औं वार्षिकोत्सव संगै रौतामाई विज्ञान तथा कला प्रदर्शनी फागुन १० र ११ गते भव्यताकासाथ मनाउने...

जंगी अड्डामा सांस्कृतिक कार्यक्रम

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ७ः नेपाली सेनाको २६० औं वार्षिक उत्सवको अवसरमा आइतबार नेपाली सेनाले सांस्कृतिक कार्यक्रम तथा रात्रीभोजको आयोजना गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सेनाले जंगी अड्डामा सांस्कृतिक कार्यक्रम...

चितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ

कैलाली, फागुन ७ः प्रहरीले चितुवाको छाला र वन्यजन्तुको हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटेको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका-३ टुक्की बजारबाट...

एआइजी भन्दा सई र असई बलवान

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ७ः विगत २८ वर्षदेखि पशुपतिनाथ मन्दीरमा कार्यरत प्रहरी नायव निरीक्षक शम्भु ठाकुर र प्रहरी सहायक निरीक्षक रणधीर सिंहको रबाफ हेर्न लयकको छ । प्रहरी जवानदेखि पशुपति मन्दीरमा बसेका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.