ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा राष्ट्रपति भण्डारीद्वार शुभकामना

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ७: राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा शुभकामना दिएकी छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै...

पूर्वराजा ज्ञानेन्द्रद्वारा राजनीतिक दलहरूलाई सहकार्य गर्न आह्वान

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ७ः नेपालको निरन्तर अधोगतिप्रति अब मौन रहन नसक्ने भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूलाई सहकार्य गर्न आह्वान गरेका छन् । ७३औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै पूर्व...

हुम्लाका २६ कार्यालय प्रमुखविहीन

हुम्ला, फागुन ७ः हुम्लामा अधिकांश सरकारी कार्यालय प्रमुखविहीन रहेको पाइएको छ । हिउँदयाम हुम्लामा स्थानीय तह, संघ र प्रदेशका कार्यालयमा कार्यालय प्रमुख नै जिल्ला बाहिर बसेका छन् । सेवाकालीन तथा...

तीन दर्जन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा

उदयपुर, फागुन ७ः उदयपुर र खोटाङ जिल्लाका विभिन्न खोलामा निर्माणाधीन अवस्थामा रहेका झन्डै तीन दर्जन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अघिल्ला वर्षहरूदेखि नै पुल बनाउन सुरु गरिएको...

खुल्यो उत्तरी नाका

रिपोर्ट नेपाल

काठमाडौँ, फागुुन ७ः चीनले उत्तरी नाका खुला गरेको छ । रसुवाको केरुङ र हुम्लाको यारी नाका खुला भई सामान आयात निर्यात हुन थालेको छ । नयाँ वर्षको कारण देखाउँदै चीनले ...

अन्डाको खोलभित्र लागूऔषध

रिपोर्ट नेपाल

झापा, फागुन ७ः पछिल्लो समयमा लागूऔषध कारोबारीले अन्डाको खोलभित्र लागूऔषध ब्राउन सुगर ल्याउने गरेको भेटिएको छ । मेचीनगर नगरपालिकाको काँकडभिट्टा नाकाबाट अन्डाको खोलभित्र लुकाएर ब्राउन सुगर ल्याएको अवस्थामा प्रहरीले दुई जनालाई...

गुल्मी कांग्रेसले सबै वडामा कार्यक्रम गर्ने

गुल्मी, फागुन ७ः नेपाली कांग्रेस गुल्मीले जिल्लाका ९३ वटै वडामा आज फागुन ७ गते आइतबार प्रजातन्त्र दिवस मनाउने भएको छ । गत माघ १० गतेको कार्य समिति बैठकमा वडा सम्मेलन...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.