ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

ज्यान मारेर फरार भएका तीन अभियुक्त पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, ७ साउन : महानगरीय प्रहरी परिसर काठमाडौँले ज्यान मार्ने उद्योगमा फरार तीनजनालाई पक्राउ गरेको छ । परिसरले मानबहादुर दुरैली विकको हत्यामा संलग्न रामेछापका २२ वर्षीय रमेश दुरैली विक, २८...

ललितपुर प्रहरीद्वारा तीन उत्कृष्ठ प्रहरी पुरस्कृत

रिपोर्ट नेपाल

काठमाडौं, साउन ७ : महानगरीय प्रहरी परीसर ललितपुरले आफ्ना तीन जना कर्मचारीलाई उत्कृष्ठ कार्य गरे बापत पुरस्कृत गरेको छ । परीसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक गणेश ऐरका अनुसार अपराध अनुसन्धान,...

अमेरिकी पेस्तोलसहित पक्राउ

रिपोर्ट नेपाल

नवलपरासी, ७ साउन : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले स्वचालित अमेरिकी पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान स्वचालित पेस्तोल र...

कांग्रेसलाई प्रचण्डको प्रश्न : डा. केसीको पुच्छर किन लागेको ?, लासको राजनीति गर्न चाहेको हो ?

काठमाडौं,  साउन ७ :  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा. डा. गोविन्द केसीको पुच्छर लाग्नु विडम्बनाको विषय भएको बताएका छन् । नेकपाका...

मन्त्री तामाङलाई कारबाही नगरे सडक र संसद एकैसाथ ठप्प पार्ने कांग्रेस महिला सांसदको चेतावनी

काठमाडौं,  साउन ७ :   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरूले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन् । काठमाडौंमा आयोजित एक...

डा. केसीको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : नारायणकाजी श्रेष्ठ

रिपोर्ट नेपाल

गोरखा, साउन ७ :   २४ दिनदेअि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षालाई सरकारले पहिलो प्राथमिकता दिएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा...

नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको बस पल्टिँयाे, २० घाइते

रिपोर्ट नेपाल

हेटौँडा, साउन ७ : नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको ना५ख ३७०१ नंको बस हेटौँडा–नारायणगढ सडक खण्डको लेबटमा आज मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ११को...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.