ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

प्रमुख प्रतिपक्षी कांग्रेसबिनै संसद् बैठक सञ्चालन

काठमाडौँ, साउन १७ :  प्रमुख प्रतिपक्षी कांग्रेसका संसद्ले बहिष्कार गरे पनि बिहीबारको स‌ंसद् बैठक सञ्चालन गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले सदनमा उठेका प्रश्नहरुको जवाफ दिए लगत्तै प्रश्नोत्तर गर्न कांग्रेसका...

बानेश्वर प्रहरीको आक्रामक अप्रेसन : जुवाडे सहित रकम नियन्त्रणमा

रिपोर्ट नेपाल

काठमाडौं,साउन १७ : महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्ले यतिखेर त्यस भेगमा शान्ति सुरक्षा, अमन चयन र विकृती विसंगती अन्त्य चाहानेका नजरमा वाही वाही बनेका...

राजनीतिक पहुँच नभएकाले वर्षौंदेखि दूषित पानी पिउन बाध्य नाम्रावासी

रिपोर्ट नेपाल

बाँके, साउन १७ : वर्षा होस् कि अन्य कुनै याम नाम्रावासीलाई दूषित पानी पिउनुपर्ने बाध्यता कायमै छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका –१ नाम्रावासीका लागि पिउने पानी नै भेरीमा बग्ने...

प्रश्न गर्ने समय नदिएपछि कांग्रेस सांसदद्वारा संसद बैठक बहिस्कार

काठमाडौं, साउन १७  : प्रमुख विपक्षी कांग्रेसले संसद बैठक बहिस्कार गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कार्यसूची विपरित बोल्ने समय दिएको भन्दै नेपाली कांग्रेसले संसद बैठक बहिस्कार गरेकाे हो ।...

पेस्तोल देखाएर सांसदलाई धम्की राजनीतिक अस्थिरता फैलाउने खेल : गृहमन्त्री

काठमाडौं, साउन १७ : गृहमन्त्री रामबहादुर थापा बादलले सांसद निरु पाललाई धम्की दिएको घटना राजनीतिक अस्थिरता फैलाउने उद्धेश्यले गराइएको बताएका छन् । बिहीबार सांसदमा घटनाको बारेमा जानकारी दिँदै गृहमन्त्री थापाले...

राष्ट्रिय सभा अन्तर्गतका चार समिति गठन, को-को कुन समितिमा? (सूचिसहित)

काठमाडौं, साउन १७ : राष्ट्रिय सभा अन्तर्गतका ४ वटा संसदीय समिति गठन भएका छन्। कांग्रेसले सदस्यहरुको नाम पठाएपछि राष्ट्रिय सभाको आजको बैठकले विषयगत समितिका सदस्यहरुको नाम अनुमोदन गरेको हो। राष्ट्रियसभा...

दुईवटा चितुवाको छालासहित तीन पक्राउ

रिपोर्ट नेपाल

पोखरा, साउन १७ : चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री गर्ने तीन जनालार्इ प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.