ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

संसदीय समितिले दियो प्रधानन्यायाधीशमा जोशी अस्वीकृत हुनुका पाँच कारण

काठमाडौं, साउन १८ : संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकार गर्नुको पाँच कारण दिएको छ । मतदानका आधारमा जोशीलाई अस्वीकृत गरिएको भएपनि जोशीको विपक्षमा मतदान...

अर्को प्रधानन्यायाधीश नियुक्त नभएसम्म कायम मुकायम प्रधानन्यायाधीशमा जोशी नै रहने

रिपोर्ट नेपाल

काठमाडौं, साउन १८ :  संसदीय सुनुवाई समितिबाट अस्विकृत भए पनि कामू प्रधानन्यायाधीशमा दीपकराज जोशी यथावत रहने छन् ।सर्वोच्च अदालतमा कार्यरत १९ जना न्यायाधीशमध्ये वरिष्ठता क्रममा जोशी पहिलो स्थानमा रहेकाले अर्को...

पद्मा अर्याल बनिन् भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री

काठमाडौं, १८ साउन : स्वास्थ्य मन्त्रालयका राज्यमन्त्री रहेकी पद्मा अर्यालले नयाँँ जिम्मेवारी पाएकी छिन् । उनले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीकाे  जिम्मेवारी पाएकी  हुन् । संघीय समाजवादी फोरम नेपाल सरकारमा...

कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त

काठमाडौं १८ साउन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भानुभक्त ढकाल कानुनमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कानुमन्त्रीमा नियुक्त गरेको हो । शेरबहादुर तामाङले बङगलादेशमा अध्ययन...

प्रधानन्यायाधीशमा दीपकराज जोशी अस्वीकृत, जोशीले एक भाेट पनि पाएनन्

काठमाडौं, साउन १८ : संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । समितिको शुक्रवार बसेको बैठकको २ तिहाइ बहुमतले जोशीलाई अस्वीकृत गरेको हो । शुक्रबार बिहानदेखि सुनुवाइ...

धावनमार्गमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सम्पूर्ण उडान स्थगित

काठमाडौं, साउन १८: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण बन्द भएको छ । धावनमार्गमा समस्या देखिएपछि बिहान ११.१०बाट विमानस्थलमा उडान अवतरण रोकिएको हो । धावनमार्गमा पिच उप्किएर चिरा देखिएपछि मर्मतका लागि विमानस्थल...

३१ साउनमा अर्को जोडी गैँडा चीन पठाउने तयारी

रिपोर्ट नेपाल

चितवन, साउन १८: चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.