ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

रुसले सिरियामा पठायो ६३ हजार सेना

रिपोर्ट नेपाल

मस्को, भदौ ७: रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ। रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो।...

सूचनामा अंकुश: विवरण पाउन सर्तैसर्त, विधेयक संविधानको ‘प्रतिकूल’

काठमाडौं, भदौ ७: सरकारले कुनै पनि सूचना संकलकलाई सातवटा पूर्वसर्त पूरा गरेपछि मात्र सूचना उपलब्ध गराउने भएको छ। प्रतिनिधिसभामा दर्ता ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सातवटा पूर्वसर्त...

तरकारीमा सिन्डिकेट: कालिमाटीका ९८ स्टल खारेज हुने

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ७: सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको छ। सरकारबाट २० हजारमा भाडामा लिई अन्यलाई १ लाख रुपैयाँसम्ममा भाडामा लगाएको...

सामाजिक सञ्‍जाल चलाउँदै सरकार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ७: राज्यका सबै निकायले अब सामाजिक सञ्जालहरू भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने भएको छ। ‘सरकारी निकायले सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५’ जारी गर्दै सरकारले...

चार वर्षमा साढे ४ हजार महिला बलात्‍कृत !

काठमाडौं, भदौ ७: दिनानुदिन महिला बलात्कारका घटना बढीरहेका छन‍्। पछिल्लो चार वर्षको तथ्यांक हेर्दा मुलुकभर ४ हजार ४ सय ४५ महिला बलात्कृत भएका छन्। प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै १० देखि...

नेकपाका ६५ जिल्लाको नेतृत्व बाँडफाँड, कुन जिल्लामा कसको नेतृत्व ?

काठमाडौं, भदौ ७: नेपाल कम्युनिस्ट पार्टीले (नेकपा) ६५ जिल्लाको नेतृत्व बाँडफाँड गरेको छ। प्रदेश र जिल्ला एकीकरणका लागि गठित कार्यदलहरूले बुधबारसम्म ती जिल्लामा नेतृत्व बाँडफाँड गरेका हुन्। ६५ मध्ये पूर्वएमालेले...

छनोट खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबसँग नेपाल ६७ रनले विजयी

काठमाडौं, भदौ ७: श्रीलंकामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली आज पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ । श्रीलंका आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.