ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

मोदीले अफर गर्दै भने- ‘भारत काँधमा काँध मिलाएर अगाडि बढ्न तयार छ’

काठमाडौँ, भदौ १४ :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य देशहरूका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् ।  काठमाडौंमा बिहिवार चौथो बिमस्टेक शिखर सम्मेलनलार्इ...

सुन तस्करी प्रकरण : विमल पोद्दारसहित ५ जना जेल चलान

रिपोर्ट नेपाल

काठमाडौँ, भदौ १४ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको संगठित सुन तस्करीको मुद्दामा थप ५ जना जेल चलान भएका छन् । जिल्ला अदालत मोरङले बुधबार विमल पोद्दारसहित ५ व्यवसायीलाई जेल चलानको...

काठमाडौंमा सुरु भयो चौथो बिमस्टेक सम्मेलन (लाइभ)

काठमाडौं, भदाै १४ :  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौँमा सुरु भएको छ। सम्मेलनबाट ऊर्जा, व्यापार तथा अप्टिकल फाइबर लगायतमा अन्तरदेशीय...

प्रधानमन्त्री ओलीले ६ राष्ट्रका राष्ट्रध्यक्षा सामु सम्बोधन गर्दै के-के भने ? (पूर्ण पाठसहित)

रिपोर्ट नेपाल

काठमाडौं, भदाै १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।  सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बृद्ध नेपाली, सुखी...

चौथो बिमस्टेक शिखर सम्मेलन सुरु

काठमाडौं, भर्दौ १४ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सुरु भएको छ । काठमाडौंको होटल सोल्टीमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको...

एसिया कप छनोट : नेपालको फराकिलो हार, एसिया कप सपना जस्तै

काठमाडौं, भदाै १४ : नेपाल एसीसी एसिया कप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो पटक पराजित भएको छ । नेपाल आज युनाइटेड अरब इमिरेट्स युएईसँग ७८ रनले पराजित भएको हो ।...

बिमस्टेक सम्मेलन नसकिँदै बंगलादेशी प्रधानमन्त्री शेख हसिना स्वादेश फर्कने

काठमाडौं, भदाै १४ :  प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै स्वदेश र्फकने भएकी छन्...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.