ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सुन्‍दर सपना बाँड्‍ने देशको सडकमा जताततै फोहर

काठमाडौं, भदौ ३०: विश्व सरसफाइ दिवसका दिन आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ। वागमती सफाइ महाभियानको २७९ औँ हप्तामा मीनभवन क्षेत्रको नदी किनारमा...

नेपाल राष्ट्रिय मोडलिङ संघको कार्यक्रममा सर्जक सम्‍मानित

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ३०: नेपाल राष्ट्रिय मोडलिङ संघले विभिन्‍न सर्जकहरुलार्इ सम्मान गरेको छ। संघले आयोजना गरेको कार्यक्रमको उद्घाटन सभामुख कृष्णबहादुर महराले गरेका हुन्। होटल अन्‍नपूर्णमा आयोजित सर्जक सम्मान कार्यक्रम २०७५ को उद्‍घाटन...

रिपोर्ट नेपालका निर्देशक सापकोटा सम्मानित

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ३०: रिपोर्ट नेपालका निर्देशक कृष्णप्रसाद सापकोटा नेपाल आमारत्‍न सम्मानबाट सम्मानित भएका छन्। सञ्‍चारकर्मीको रुपमा विगत लामो समयदेखि अत्यन्त निष्ठा, दक्षता, इमानदारी र समर्पणका साथ लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ एवं...

६ वर्षीया दुर्इ बालिका बलात्‍कृत, श्रीमतीलार्इ बन्चरो प्रहार, एक महिलाको शव फेला

कञ्‍चनपुर, भदौ ३०: कञ्‍चनपुरमा शनिबार दुर्इ बालिका बलात्कारको आरोपमा एक जनालार्इ नियन्त्रणमा लिइएको छ। जिल्लाको बेलडाँडीमा ६ वर्षीया दुर्इ बालिका बलात्कार गरेको अभियोगमा राजेन्द्र विस्टलार्इ नियन्त्रणमा लिएको हो। भदौ १५...

वैयक्तिक गोपनियतासम्बन्धी विधेयक पारित

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ३०: प्रतिनिधिसभाको आजको बैठकले “वैयक्तिक गोपनियतासम्बन्धी विधेयक, २०७५” लाई बहुमतले पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाले उक्त प्रस्ताव पारित गरियोस् भनी प्रस्तुत गरेका थिए। उक्त विधेयकमाथिको छलफलमा...

प्रहरीले पत्रकारको क्यामेरा खोसे, दृश्य डिलिट गर्दै दुर्व्यवहार गरे

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ३०: प्रहरीले फेरि एक जना पत्रकारलार्इ दुर्व्यवहार गरेका छन्। पछिल्लो समय पत्रकारप्रति निकै आक्रामक भएको प्रहरीले बारामा शनिबार एक पत्रकारलार्इ दुर्व्यवहार गरेका हुन्। बाराको देउतल गाउँपालिकामा विद्युत चोरी...

हुम्‍लामा सुख्‍खा पहिरो: दुर्इ जनाको मृत्यु, तीन जना घाइते

रिपोर्ट नेपाल

हुम्ला, भदौ ३०: हुम्लामा सुख्खा पहिरो जाँदा दुर्इ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शनिबार दिउँसो जिल्लाको चंखेली गाउँपालिका-५ मा गएको पहिरोमा ज्यान गुमाउनेहरुमा २१ वर्षीय...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.