ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ३१: बाह्रौँ साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा आज भएको फाइलनमा भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो । सेमिफाइनलमा...

बालतप्सवी रामबहादुर बमजनमाथि किशोरी बलात्‍कारको आरोप

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ३१: बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका बालतपस्वी रामबहादुर बमजनमाथि बलात्कारको आरोप लागेको छ। महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी १८ वर्षीया एक युवतीले आफूलाई ‘धर्मगुरु’...

ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं भदौ ३१: प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको...

संविधान दिवसको विरोध सभाका लागि मन्त्री नै खटाइए

रिपोर्ट नेपाल

जनकपुर, भदौ ३१: प्रदेश २ सरकारका मन्त्री नै संविधान दिवसमा हुने विरोध सभामा खटिने भएका छन्। संविधानको विरोधका लागि राजपाले सभा गर्न आफ्ना मन्त्री खटाएको छ। राजपाले संविधान संशोधनको मागलाई...

निर्मला पन्त हत्या अनुसन्धानका पाँच प्रहरी अधिकृत निलम्बित

काठमाडौं, भदौ ३०: १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या अनुसन्धानमा संलग्न रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का दुई डीएसपीसहित पाँचजना प्रहरी अधिकृत निलम्बनमा परेका छन्। पन्तको हत्या अनुसन्धानमा लापरबाही गरेको...

सर्लाहिमा बस दुर्घटना २ को मृत्यु एक्काइस घाइते

रिपोर्ट नेपाल

सर्लाही, भदौ ३०: जिल्लाको मलंगवाबाट बैलवास जाँदै गरेको ना २ ख ८००३ नम्बरको बस महादेव पोखरी नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी इश्वरपुर नगरपालिकाकी नथुनीराय यादव र...

ओलीले कार्यकर्तालार्इ भने, ‘अरिंगाललेजस्तै आक्रमण गर्नुस्’

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ३०: नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सरकारविरुद्ध चौतर्फी विरोधको आवाजहरु उठिरहेकोले त्यसको प्रतिवाद नगर्दा आफ्नै पार्टीको नेता कार्यकर्तासँग आक्रोशित बनेका छन्। तत्कालीन माओवादी नेता पोस्टबहादुर बोगटीको चौथो...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.