ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन देउवाको निर्देशन

काठमाडौं, असोज ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको विधान संशोधन प्रारम्भिक मस्यौदामा सुझाव...

ओली सरकार असफल भए मुलुकको शासकीय पद्धतिमै प्रश्न उठ्ने : गगन थापा

रिपोर्ट नेपाल

पाल्पा, अजोस ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगन थापाले केपी ओली नेतृत्वको बहुमतको सरकार असफल भए मुलुकको शासकीय पद्धतिमै प्रश्न उठ्ने बताएका छन् ।...

यातायातको मुल्य बृद्धिको विरोधमा नेविसंघको प्रदर्शन

रिपोर्ट नेपाल

काठमाडौं, असोज ८ : यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा चक्काजाम गरेको छ । ६...

परियोजनाको काम,सहकारीलाई हस्तान्तरण

रिपोर्ट नेपाल

गुल्मी, असोज ८ : जिल्लाको मालिका गाउँपालिका वडा नं ६ अर्जैमा हेफर ईन्टरनेशनल नेपालद्वारा संचालित कार्यक्रम उन्नतजात बाख्रा विकास परियोनामा रहेका २३ वटा समुहहरु सहकारिलाई हस्तान्तरण गरिएको छ । करिब...

अपराध रोक्‍न फाँसी होइन, नैतिक शिक्षा आवश्यक

कञ्‍चनपुर , असोज ८ : कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले सिङ्गो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो । पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट...

‘हाइलाइफ’ मा दुई सय मजदुरको श्रम शोषण, पोल खुल्ने डरले थुनियो

रिपोर्ट नेपाल

विराटनगर, असोज ८: मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा ट्रेड युनियनले...

यातायात समितिका रोक्का गरिएको खाता पनि खोलिने

काठमाडौं, असोज ८:  सिन्डिकेट अन्त्य गर्न रोक्का राखिएको यातायात समितिको बैंक खाता खोलिने भएको छ। सिन्डिकेट लगाउने यातायात व्यवसायीको बैंक खाता रोक्का गरेको सरकरले मंगलबारसम्म बैंक खाता फुकुवा गर्ने तयारी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.