ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

रवि लामिछानेसहित तीनै जनाकाे बकपत्र सुरु हुने

चितवन, असाेज ५ : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी बकपत्र सुरु हुने भएको छ। रवि लामिछानेसहितका तीन जना उपस्थित भएपछि बकपत्र सुरु हुने अदालतका श्रेस्तेदार...

दशैंमा घर जानका लागि सरकारद्वारा निर्धारण गरिएकाे भाडादर

रिपोर्ट नेपाल

काठमाडौं, असाेज ५: विभिन्न कामका सिलसिलामा उपत्यकामा रही दसैंमा घर जानेहरुका लागि आइतबारबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । टिकट नयाँ बसपार्क, कलंकी, गौशलालगायतका क्षेत्रमा रहेको टिकट काउन्टरबाट टिकट...

इलाम कारागारमा बिरामीकाे संख्या बढ्याे

रिपोर्ट नेपाल

इलाम, असाेज ५: इलाम कारागारमा रहेका कैदीबन्दी बिरामीको संख्या ह्वात्तै बढेकाे छ । कारागारमा एकदिन अघि (शक्रबार) बिरामीकाे संख्या ७६ थियाे भने, शनिबार संख्या बढेर १ सय ५७ पुगेको कारागार...

संवैधानिक प्रश्नसँग जोडिएका ४ सय ५० बढी मुद्दाको फैसला हुन सकेन

रिपोर्ट नेपाल

काठमाडौं, असाेज ५: प्रधानन्यायाधीश र न्यायाधीशको बेवास्ताका कारण एक महिनादेखि संवैधानिक इजलास प्रभावित बनेको छ । संवैधानिक इजलास बस्न नसक्दा संवैधानिक प्रश्नसँग जोडिएका ४ सय ५० बढी मुद्दाको फैसला हुन...

बालकोट कपास उद्योगमा भीषण आगलागी

रिपोर्ट नेपाल

भक्तपुर, असाेज ५: आइतबार बिहान भक्तपुरकाे सूर्यविनायक नगरपालिका २ बालकोट सागबारीमा रहेको कपास उद्योगमा भीषण आगलागी भएको छ ।  करिब ५ बजेबाट सुरू भएको आगो स्थानीय, प्रहरीले निभाउने प्रयास गरिरहेका...

गौतम कास्कीबाट प्रतिनिधिसभाको उम्मेदवार बन्न अस्वीकार

काठमाडौं, असाेज ५: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कास्कीबाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने चर्चालाई अस्वीकार गरेका छन्। आगामी मंसिरमा हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र...

घोषणा गरेको पदक विवादरहित बन्न सकेन

काठमाडाैं, असाेज ५: सरकारले संविधान दिवसको अवसर पारेर घोषणा गरेको पदक विवादरहित बन्न सकेन।राष्ट्रिय जीवनमा ख्याति कमाएका व्यक्तिलाई वितरण गर्नुपर्ने पदक अधिकांशतः कुनै योगदान नै नपुर्याएका व्यक्तिलाई दिइयोे, कार्यकर्ता बढाउन...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.