ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

करेन्ट लागेर सिन्धुलिमा एक जनाको मृत्यु

रिपोर्ट नेपाल

सिन्धुली, माघ २५: शनिबार सिन्धुलीको दुधौली नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुधौली नगरपालिका १० पटियानीका ३५ बर्षीय कृष्ण कटुवाल रहेका छन् । उक्त नगरपालिका १०...

आईसीसी विश्वकप लिग २ मा नेपालद्वारा अमेरिका ३५ रनले पराजित

काठमाडौं, माघ २५: नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । शनिवार नेपालले दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै घरेलु मैदानमा पहिलो ऐतिहासिक...

चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु

रिपोर्ट नेपाल

दाङ, माघ २५: शनिबार दिउँसो दाङमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर ७ जितपुर निवासी ५१ वर्षीया लक्ष्मी आचार्य, सोही ठाउँ बस्ने ६ वर्षीया बालिका...

ट्याक्टर दुर्घटना हुँदा संखुवासभामा एकको मृत्यु

रिपोर्ट नेपाल

संखुवासभा, माघ २५: जिल्लाको उत्तर दक्षिण कोशी सडक खण्डमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ। ज्यान जानेमा ट्याक्टर चालक खोटाङ सुम्देलका २३ वर्षीय उचित राई रहेको जिल्ला प्रहरी कार्यालयका...

विवेकशिल पार्टीका कार्यकर्ता प्रदर्शनको क्रममा पक्राउ

काठमाडौं, माघ २५: बालुवाटारस्थित रहेका ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियारको व्यवहार समान नभएको भन्दै प्रदर्शनमा उत्रिएका विवेकशील नेपालीका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटार पुगेर प्रदर्शन गरेका विवेकशीलका...

बुहारीमाथि खुकुरी प्रहार गर्ने जेठाजु प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल

ताप्लेजुङ, माघ २५: बुहारीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजङको पाथिभरा याङओरक गाउँपालिका(२ थ्येचम्बुका ४३ वर्षीय जेठाजु पूर्णकुमार लिम्बू रहेका छन्...

राष्ट्रपति भण्डारीद्वारा पुनःनिर्माण भइरहेका सम्पदाहरुको अवलोकन

रिपोर्ट नेपाल

काठमाडौं, माघ २५: राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शनिबार उपत्यकामा भूकम्पले भत्काएपछि पुनःर्निर्माण भइरहेका सम्पदाहरुको अवलोकन गरेकी छिन् । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काठमाडौको रानीपोखरी, दरबार हाइस्कुल, धरहरा, बसन्तपुर दरबार क्षेत्रलगायत स्थानमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.