ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आजको राशिफल : चैत्र ३ गते, सोमबार

वि.सं.२०७६ साल चैत्र ०३ गते । सोमबार । ईश्वी सन् २०२० मार्च १६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ ।...

कास्की केन्द्रबिन्दु बनाएर ५.० रेक्टर स्केलको भुकम्प

रिपोर्ट नेपाल

काठमाडौं, चैत २: नेपालको पश्चिम भागमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बेलुका ८ बजे ५० मिनेटको आसपासमा ठूलो भूकम्पको धक्का महसुस गरिएको हो । कास्कीको लुम्लेलाई केन्द्र बनाएर आइतबार...

जुवातास खेल्ने खेलाउनेसहित ६ जना पक्राउ

ललितपुर, चैत २: अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुवातास खेलाउने काईचा महर्जन लगायत गोपीलाल तामाङ, रुद्र वहादुर थापा, प्रेम गुरुङ, राम...

सिटिइभिटी र नेपाली सेनाबीच समझदारी पत्रमा हस्ताक्षर

रिपोर्ट नेपाल

काठमाडौं, चैत २: नेपाली सेनामा डिप्लोमा इन मेकानिकल र डिप्लोमा इन अटो मोबाइल इन्जिनियरिङ कोटा ४८/४८ संचालनको लागि नेपाली सेना र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीबीच समझदारी पत्रमा...

साढे २ किलो चाँदीका गहनासहित एक युवक पक्राउ

रिपोर्ट नेपाल

मकवानपुर, चैत २: अवैध रुपमा करीब साढे २ किलो चाँदीका गहनासहित एक युवकलाई प्रहरीलेपक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङको जेमिनी नगरपालिका –७ का कृष्ण रसाईली रहेका छन् । भन्सार छली...

१२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (नामसूचीसहित)

काठमाडौं, चैत २: गृह मन्त्रालयलद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सरुवा भएकाहरुमा मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद...

कोटेश्वर–कलंकी सडक खण्डमा पनि लेन प्रयोगको नयाँ नियम लागू

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र २: कोटेश्वर–कलंकी ८ लेन सडक खण्डमा यात्रुवाहक मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजी साना सवारी साधनहरू सधैँ दाहिने दुर्त लेनबाट मात्र चलाउने...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.