ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

खुकुरी प्रहारबाट एक युवक घाइते

रिपोर्ट नेपाल

दाङ, चैत ३: ५ जनाको समूहले एक युवकमाथि खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका छन् । घाइते हुनेमा तुल्सीपुर उपमहानगरपालिका–५ अस्पताल रोड निवासी २३ वर्षीय हिरा डाँगीमाथि खुकुरी प्रहार भएको...

सतुङ्गल र कपनबाट नौ लाख बढी मास्क बरामद

काठमाडौं, चैत ३: सतुङ्गल र कपनबाट प्रहरीले करिब १० लाख थान मास्क बरामद गरेको छ । प्रहरीले आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुवास महेश्वरी र सुरज गोयलले कालोबजारीका लागि गोदाममा थन्काएर...

घरको छतबाट खसेर सिरहामा एक बालकको मृत्यु

रिपोर्ट नेपाल

महेश सिंह सिरहा, चैत ३: जिल्लाको अर्नमा गाउँपालिकामा १ मा आफनै घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको अर्नमा गाउँपालिका १ का मोहमद वारिद अन्सारीका...

अज्ञात समूहद्वारा म्याग्दीमा एक कम्पनीको डोजरमा आगजनी

रिपोर्ट नेपाल

म्याग्दी, चैत ३: जिल्लाको मालिका गाउँपालिका–६ रातोढुङ्गामा अज्ञात समूहले स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेको छ। खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ ती सामग्रीमा गएराती आगजनी...

कोरोनाको संक्रमण हुन अगावै सतर्कता अपनाउन बरिष्ठ नेता पौडेलको आवहान

रिपोर्ट नेपाल

काठमाडौं, चैत ३: विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमण हुन अगावै सतर्कता अपनाउन नेपाली कांग्रेसका बरिष्ठ  नेता रामचन्द्र पौडेलले सबै नेपालीलाई आवहान गरेका छन् । नेता...

शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रिपोर्ट नेपाल

महेश सिंह सिरहा, चैत ३: जिल्लाको धनगढीमाई नगरपालिका वडा नं ११ मा आईतबार स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष ०७६ र ०७७ को योजना अन्तरगत धनगढीमाई...

साउदी अरब सरकारले २ हप्ताका लागि नेपालीलाई आवतजावतमा रोक

रिपोर्ट नेपाल

काठमाडौं, चैत ३: कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन् । कतारपछि साउदी अरेबियामा सरकारले आइतबारदेखि नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.