ब्रम्हपुरी गाउँपालिका

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

विद्यार्थी राजनीतिदेखि जिल्ला नेतृत्वसम्म : गुल्मी–२ बाट महाधिवेशन प्रतिनिधिमा धर्मराज पाण्डेको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी, १२ असोज। नेपाली कांग्रेस गुल्मीका जिल्ला सहसचिव धर्मराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनका लागि गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट...

महिला प्रहरीलाई याैन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपीलाई प्रधान कार्यालयले सोध्यो स्पष्टीकरण

काठमाडौं, असोज १२ ।  महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी योगबहादुर पाललाई छानविन समितिले याैनहिंसा गरेको निष्कर्ष निकाले पछि  प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ। डीआईजी सुरेन्द्र मैनाली...

बुटवलको कालिकानगरमा पृथ्वीनारायण शाहको शालिक स्थापना

बुटवल, असोज १२ । कालिकानगरमा श्री ५ पृथ्वीनारायण शाहको पूर्ण कदको  ७ फूटको शालिक स्थापना गरिएको छ। बुटवल बेलहिया सडक खण्डअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं १० कालिकानगरमा शाहको शालिक स्थापना...

चोरीको तीन थान मोटरसाईकल सहित मानिस पक्राउ

काठमाडाैं, असोज १२ । ललितपुर जिल्ला, बागमती गाँउपालिका वडा नं. ३ भट्टेडाँडा छपेलीस्थित कान्तिलोकपथ सडक खण्डमा प्रहरी चौकी भट्टेडाँडाबाट ड्यूटीमा खटिएका प्रहरी टोलीले शंकास्पद सवारी साधन चेकजाँच गर्ने क्रममा तीनवटा...

काठमाडौंको कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा संचालनमा

काठमाडाैं, असोज १२ ।   विगत १६ वर्ष देखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ् सेवा प्रदान गर्दै आईरहेको गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको छ । आफ्नो...

२१ ओटा दुईपाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडाैं, असोज १२ । विभिन्न मितिमा हराएका २१ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा...

दोलखामा चार केजी सुनसहित पाँच जना पक्राउ

काठमाडौँ, असोज १२। जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । दोलखाको विगु गाँउपालिका वडानम्बर ३ जामुनेस्थित सीता तमाङको घरमा डेरा गरी बस्ने केशर तमाङको...

चिकित्सकहरू प्रदर्शन जारी

काठमाडौँ, असोज १२। शान्तिसुरक्षाको माग गर्दै डाक्टरहरूले बिहीबार पनि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् । सरकारले गरेको दुई बुँदे निर्णयप्रति असहमति जनाउँदै डाक्टरहरू बिहीबार पनि सडकमा उत्रिएका हुन् ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.