ब्रम्हपुरी गाउँपालिका

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

विद्यार्थी राजनीतिदेखि जिल्ला नेतृत्वसम्म : गुल्मी–२ बाट महाधिवेशन प्रतिनिधिमा धर्मराज पाण्डेको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी, १२ असोज। नेपाली कांग्रेस गुल्मीका जिल्ला सहसचिव धर्मराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनका लागि गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट...

सल्यानमा जिप दुर्घटना : २ जनाको मृत्यु, १५ घाइते

काठमाडौँ, असोज १३।सल्यानमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका ५, लेखपोखराबाट गरिपारे मेला हेरेर शारदा नगरपालिका १२, कागखोला आउँदै गरेको लु-१ज १८६१ नम्बरको जिप शुक्रबार...

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुङ्गेल विजयी

काठमाडौँ, असोज १३।नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन्। शुक्रबार राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले छ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद...

दसैँमा पचास हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी

काठमाडौँ, असोज १३ गते ।यस वर्ष दसैँमा उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा बिक्री हुने व्यवसायीले अनुमान गरेका छन् । दसैँमा खसीबोकाको खपत धेरै हुने हुँदा सरकारी कम्पनी र निजी...

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किने

प्रधानमन्त्री दाहाल गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन्। काठमाडौँ, असोज १३।चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नेपाल फर्किंदै छन्। तिब्बतको छेन्दुबाट उनी आज काठमाडौं फर्किने कार्यक्रम...

चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ, असोज १३।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही...

विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी प्रहरी नियन्त्रणमा

काठमाडौं, असोज १२ ।  उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट अभिनेता अनमोल केसीलाई पक्राउ गरेको छ । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता केसीलाई पक्राउ गरिएको  एसपी रवीन्द्र रेग्मीले बताए...

विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छ : अर्थमन्त्री डा. महत

काभ्रे, असोज १२  । अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने बताएका छन् ।  चैतन्य एकेडेमीले शुक्रबार आयोजना गरेको सुशासन, दीगो विकास र...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.