ब्रम्हपुरी गाउँपालिका

केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा

रिपोर्ट नेपाल

काठमाडौँ २८ फागुन / नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा...

छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

बैतडी, मंसिर २७ / सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय...

हमास समूहको अपहरणमा परेका जोशीका परिवार खबर नपाउँदा चिन्तित सरकार भन्छ ‘हामी पहल गरिरहेका छौ’

कञ्चनपुर, मंसिर २३ । भीमदत्त नगरपालिका–३ का महानन्द जोशीको परिवार शुक्रबार बिहानै ७ नबज्दै घरबाट निस्केर धनगढी विमानस्थल पुगेका थिए ।...

प्रेसरकुकर बम डिस्पोज गर्दा एक घरमा क्षति

रिपोर्ट नेपाल

बाजुरा, फागुन १०: जिल्लाको सदरमुकाम मार्तडीस्थित जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । बम डिस्पोज गर्दा स्थानीय धर्म रोकायाको घर र सोमा...

अछाममा चट्याङ लागेर एक नाबालकको मृत्यु, एक घाइते

अछाम, फागुन १०: गएराति जिल्लाको अछामको गाउँपालिका तुर्माखाँद वडा नं ४ मा चट्याङमा परेर एक शिशुको मृत्यु भएको छ भने, एक जना घाइते भएका छन् । जैसुरको मिलनचोकमा रहेको धर्म...

कैलालीमा बसको ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल

कैलाली, फागुन १०: बसको ठक्करबाट कैलालीमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुरा आलिताल गाउँपालिका–८ का २२ वर्षीय डम्बर भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। पूर्वपश्चिम...

अज्ञात समूहद्वारा डोटीका दुई स्थानमा डोजर आगजनी

रिपोर्ट नेपाल

डोटी, फागुन ८: अज्ञात समुहले डोटीको सायल र आदर्श गाउँपालिकामा छुट्टाछुट्टै स्थानका दुई डोजरमा आगजनी गरिएको छ। सायल गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर वडा नं १...

बाजुरा तथा आसपासका क्षेत्रमा गएराति भूकम्पको धक्का

बाजुरा फागुन ८: बाजुरा तथा आसपासका क्षेत्रमा गएराति भूकम्प गएको छ। बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ राति ९ बजेर १३ मिनेटमा ४.३ रेक्टर...

आगोले जलेर एक बृद्धको मृत्यु

रिपोर्ट नेपाल

कैलाली, फागुन ७: जिल्लाको टीकापुर नगरपालिका–७ सत्तीमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय बृद्ध लालबहादुर भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ । नजिकै...

घुस रकमसहित जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर अख्तियारको फन्दामा

बैतडी, फागुन ७: बुधबार एक लाख रुपैयाँ घुससहित बैतडीमा एकजना इन्जिनियर पक्राउ परेका छन्। पक्राउ पर्नेमा जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुखसमेत तथा इन्जिनियर सुरेशराज भट्ट रहेका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.