काठमाडौँ २८ फागुन / नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा...
बैतडी, मंसिर २७ / सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय...
कञ्चनपुर, मंसिर २३ । भीमदत्त नगरपालिका–३ का महानन्द जोशीको परिवार शुक्रबार बिहानै ७ नबज्दै घरबाट निस्केर धनगढी विमानस्थल पुगेका थिए ।...
कञ्चनपुर, कात्तिक ३०ः पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारत जाने नेपाली यात्रुलाई शनिबार भारतीय पक्षले सीमानाकाबाट फिर्ता पठाएको छ । भारतीय सीमा सुरक्षा बलका जवानहरुले मजदुरी गर्न जाने नेपालीहरुलाई सीमा...
कञ्चनपुर, कात्तिक ३०ः जिल्लाकै भौगोेलिकरूपले सबैभन्दा पिछडिएको कञ्चनपुरको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौंदेखि दोदा नदी वारपार गर्न शुल्क तिर्नुपर्ने बाध्यता कायमै छ । दोदा नदीमा हिउँदका बेला पानीको बहाव कम हुँदा...
कञ्चनपुर, कात्तिक २८ः कृष्णपुर नगरपालिका–१ कुइयागडा चुरे भावर वन क्षेत्रबाट सशस्त्र प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर–३५ नं गण हेडक्वाटर शैलेश्वरी झलारीका...
बैतडी, कात्तिक २८ः दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ, भने ३४ जना घाइते भएका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत...
डोटी, कात्तिक २७ः एक चार दिने सुत्केरी महिलाको उच्च रक्तश्रावका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा डाेटीकाे दिपायल सिलगढी नगरपालिका ४ कुमालीकोट घर भएकी ३० वर्षीया डम्बरी देबि साहु...
डाेटी, कात्तिक २२ः भालुको आक्रमणबाट डाेटीकाे दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोलमा एक बालक घाइते भएका छन् । घाइते हुनेमा नौ वर्षीय टेकबहादुर पार्की रहेका छन् । भालुले आक्रमण गर्दा...
कैलाली, कात्तिक २२ः टीकापुर नगरपालिका–९ झुंगाका सुरेश चौधरीका तीन बहिनी छन्। तर, नजिकै आइरहेको भाइटीका छोडेर उनी भारतको राजधानी दिल्लीतिर लागेका छन्। कैलालीसँग सिमाना जोडिएको भारतको गौरीफन्टा बोर्डरमा लाइन लागेका...