ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

आगलागीमा एकको मृत्यु

रिपोर्ट नेपाल

पाँचथर, वैशाख २९ः घरमा आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का ३२ वर्षीय मनकुमार नेम्वाङको मृत्यु भएको छ । अपाङ्गताका कारण हात खुट्टा चल्न नसक्ने अवस्थामा उनको घरमा आगो सल्केपछि भाग्न नसक्दा...

चीनतर्फका नाका नखुल्दा खाद्य सङ्कट

सङ्खुवासभा/दोलखा, वैशाख २८ः नेपाल र चीनबीच व्यापारिक कारोबार हुने भन्सार नाका खुले पनि जनस्तरमा जीवन गुजारा गर्ने नाका चार वर्षदेखि नखुल्दा स्थानीयको जीवन कष्टकर बनेको छ । सङ्खुवासभाको किमाथाङ्का र दोलखाको...

पाथीभराको भेटी सात करोड

ताप्लेजुङ, वैशाख २७ः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सात करोड १० लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा भक्तजनले चढाएको र विभिन्न दाताले उपलब्ध गराएको सहयोगसमेत गरी हालसम्म उक्त रकम...

संखुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत

रिपोर्ट नेपाल

संखुवासभा, बैशाख २५ः संखुवासभाको चैनपुर नगरपालिका –९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आइतबार बिहान चैनपुर –९ खाम्लिङमा चार जना बालबालिका अचेत अवस्थामा फेला परेका हुन् ।...

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

रिपोर्ट नेपाल

झापा, वैशाख २५ः झापाको कनकाई नगरपालिका–३ की ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वैशाख ८ गते घरमा झगडा हुँदा श्रीमान् ५३ बर्षीय टेकबहादुर कार्की...

बाल संजालका २८ बालबालिकाहरुलाई नेतृत्व विकास तालिम

शंकर रिखाम मगर उदयपुर, वैशाख २३ः उदयपुरको रौतामाई गाउँपालिका वडा नम्वर ८ स्थित वडा स्तरीय बाल क्लब संजाल गठन गर्दै ३ दिने नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । उक्त...

घरको जग खन्ने क्रममा ढिस्कोले पुरिँदा इलाममा चार भारतीयको मृत्यु

इलाम, बैशाख २२: घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सूर्योदय नगरपालिका-१० वरबोटेमा चार जना भारतीय कामदारको मृत्यु भएको छ। बरबोटे छिपिटार रिङ रोड नजिक विनोद श्रेष्ठको घर बनाउने क्रममा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.