ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

रिपोर्ट नेपाल

सोलुखुम्बु, साउन २२: गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ । तीन दिनदेखि बेपत्ता उनीहरुको खोजीमा जिल्लाको प्रयास असफल भएपछि आज सुरक्षा...

जुवाको खालबाट जुवाडे पक्राउ

रिपोर्ट नेपाल

मोरङ, साउन १९: विगत केहि समय देखि ठूलो रकमको जुवा तास खेल्ने गरेको सूचना पाएको प्रहरीले उर्लाबारी नगरपालिका ३ बस्ने प्रेमकुमार राईको घरमा छापा हान्दा जवाडेहरु सहित रकम नियन्त्रणमा लिएको...

स्वास्थ्य चौकीमा जाँच गरेपिच्छे गर्भवती महिलालार्इ १० वटा अण्डा

रिपोर्ट नेपाल

तेह्रथुम साउन १९ : स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह...

२५ हजार घुससहित मालपोत हाकिम पक्राउ

रिपोर्ट नेपाल

तेह्रथुम, साउन १९ : जिल्ला मालपोल कार्यालय तेह्रथुमका निमित्त कार्यालय प्रमुख नायब सुब्बा शंकर दाहाल २५ हजार घुस सहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोली उनलाई घुस...

दलित भन्दै विद्यालयबाट निकालिएकी बिन्दा पुगिन सिडिओ कार्यालय

रिपोर्ट नेपाल

खोटाङ, साउन १८: दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेकी छन्। दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार...

क्यान्सरपीडितको सहयोगका लागि सेलरोटी अभियान

रिपोर्ट नेपाल

मोरङ, साउन १८: मोरङको लेटाङ नगरपालिका–९ जाँतेकी १० वर्षीया बालिका मनिषा लिम्बूको हड्डीको क्यान्सरको उपचारमा सहयोग जुटाउन लायन्स क्लब अफ लेटाङले बजारमा सेलरोटी बेच्ने अभियान चलाएको छ। सो अभियानअन्तर्गत लायन्स...

भारतीय दूतावासको विराटनगर कार्यालय बन्द

रिपोर्ट नेपाल

काठमाडौँ, साउन १६ :  नेपालस्थित भारतीय दूतावासअन्तर्गतको विराटनगर क्याम्प कार्यालयबाट प्रदान गरिने सबै सेवा आजदेखि बन्द भएका छन् । भारतीय दूतावासद्वारा जारी विज्ञप्तिअनुसार दूतावासको विराटनगर कार्यालयबाट प्रदान गरिँदै आएका यातायात...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.