ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

मुस्ताङमा चोरी गर्ने फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल

काठमाडाैं, बैशाख १९ः मुस्ताङमा चोरी गर्ने फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा रामेछाप सुनापति गा.पा. वडा नं. ०२ लामा टोलका ३२ बर्षीय राजकुमार मोक्तान रहेका छन् । मिति...

छतबाट खसेर गम्भीर घाइते रवि लामिछानेका चालकको निधन

काठमाडौं, बैशाख १९: छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको निधन भएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको मंगलबार निधन भएको अस्पताल स्रोतले...

नाबालिका बलात्कार प्रयासकाे आरोपमा प्रहरी हवल्दार पक्राउ

रिपोर्ट नेपाल

कञ्चनपुर, बैशाख १९ः प्रहरीले एक जना सशस्त्र प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । नाबालिकलाई जर्बजस्ती करणी गर्न खोजेको आरोपमा भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका सशस्त्र प्रहरी हवल्दार अमरसिंह बुढालाई सोमबार प्रहरीले पक्राउ...

आईजीपी बसन्त कुँवरले नेपाली क्रिकेट टिमलाई दिए बधाई

काठमाडौँ, बैशाख १९ः प्रहरी महानिरीक्षक बसन्त कुँवरले नेपाली क्रिकेट टिमलाई एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेकोमा बधाई दिएका छन् । सामाजिक सञ्जाल मार्फत आईजीपी कुँवरले बधाई दिएका हुन् । उनले...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए बिश्वासको मत

रिपोर्ट नेपाल

दाङ, बैशाख १९ः लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिश्वासको मत पाएका छन्। आज प्रदेशसभाको बैठकमा बिश्वासको मत मागेका चौधरीलाई ५३ सांसदले मत दिएका छन्। जुन यो प्रदेशसभाको बहुमत हो। यसैगरि...

भारतमा उपचार गराउँदा लागेको खर्च राष्ट्रपति पौडेल आफैँले व्यहोर्ने

काठमाडाैं, बैशाख १९ः राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने भएका छन्। राष्ट्रपतिको स्वकीय सचिवालयले एक विज्ञप्ति जारी गर्दै पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने जानकारी दिएको...

रुखबाट खसेर एक युवाको मृत्यु

रिपोर्ट नेपाल

जाजरकोट, वैशाख १९ः जाजरकोटमा रुखबाट खसेर मंगलबार बिहान एक युवाको ज्यान गएकाे छ । मृत्यु हुनेमा कुशे ९ जीन्ताला निवासी २८ वर्षीय अंमबहादुर सिंह घाँस काट्न रुखमा चढेको बेला खसेर...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.