रुखबाट खसेर एक युवाको मृत्यु

रिपोर्ट नेपाल | 2023 May 02 | 01:20 pm 1237

जाजरकोट, वैशाख १९ः जाजरकोटमा रुखबाट खसेर मंगलबार बिहान एक युवाको ज्यान गएकाे छ ।

मृत्यु हुनेमा कुशे ९ जीन्ताला निवासी २८ वर्षीय अंमबहादुर सिंह घाँस काट्न रुखमा चढेको बेला खसेर घटनास्थलमै मृत्यु भएका हुन् ।

जाजरकोटमा हरेक वर्ष घाँस काट्ने क्रममा रुख र भीरबाट खसेर करिब ५० जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.