ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

द्रुत निगरानी र एक्सनमा जानका लागि प्रधानमन्त्री कार्यालयमा ‘वार रुम’ बन्दै

काठमाडौं , १६ असार : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ बन्दै छ । राष्ट्रिय गौरवका आयोजना काम, अघि बढाएका योजनाको द्रुत निगरानी र तत्कालै ‘एक्सन’ मा जानका लागि ‘वार...

इपीजी बैठक : भारतीय नागरिकलाई नेपाली नागरिककै हैसियत दिनुपर्ने माग

काठमाडौँ, १६ असार : सन् १९५०को सन्धि पुनरावलोकनका लागि गठन गरिएको नेपाल भारत प्रवुद्ध समूह इपीजीको बैठकमा भारतीय पक्षले भारतीय नागरिकलाई नेपाली नागरिककै हैसियत दिनुपर्ने माग अघि सारेका छन् ।...

दलाल मार्फत कुवेत पुगी बन्धक बनेकी एक महिलाको मन्त्री ज्ञवाली र विष्टद्धारा उद्धार

असार, १६ गुल्मी : साउदी अरबमा बन्धक बनाइकी गुल्मीकी एक महिलाको उद्धार दुई मन्त्रीको पहलमा भएको छ । मालिका गाउँपालिका वडा नम्वर –८ मरभुङ्ग द्वाँवासकी लक्ष्मी पौड्यालको परराष्ट्र मन्त्री प्रदिपकुमार...

जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीन घाइते

चरिकोट, १६ असार : दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परी जीप चालक...

काममा अवरोध नहुने गरी अनुसन्धान गरेर दोषीमाथि कारबाही गर्न सञ्चारमन्त्रीको आग्रह

मोरङ, १६ असार : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकासमा अवरोध गरेको बताएका छन् । पत्रकार महासंघ शाखा मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार...

प्रहरी कार्यालयमै अनशन बसे डा‍. केसी

काठमाडौँ, असार १६: प्रा‍. डा. गोविन्द केसीले जिल्ला प्रहरी कार्यालय जुम्लामै अनशन सुरु गरेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै पक्राउ परेका केसीले शनिबार दिउँसो ३ बजेदेखि अनशन सुरु गरेका...

ग्राण्डीको छतमा हेलिकोप्टर पल्टियो

काठमाडौं, असार १६: ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ । विरामी लिएर आउने हेलिकोप्टर ल्याण्ड गर्न अस्पतालको छतमा हेलिप्याड बनाइएको छ । तर, शनिबार अवतरणका क्रममा विमान...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.