ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

तीन पांग्रेलाई राजमार्गमा चलाउन रोक लगाउने निर्णय गरेपछि मजदुर संगठन आन्दोलित

रिपोर्ट नेपाल

चितवन, साउन ३ : भरतपुर महानगरपालिकाले यही साउन ५ गतेदेखि तीन पांग्रे ९अटो र ई–रिक्सा० लाई राजमार्गमा चलाउन रोक लगाउने निर्णय गरेपछि मजदुर संगठन आन्दोलित भएका छन् । महानगरको सो...

काठमाडौँमा गर्मी बढ्यो, केही स्थानमा ठूलो वर्षा हुनसक्ने

रिपोर्ट नेपाल

काठमाडौँ, साउन  ३ : आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशका अधिकांश...

सूचना टाँसेर ८ दिनका लागि संसद बैठक स्थगित

काठमाडौं, साउन ३ : विपक्षीदलहरुले अवरुद्ध गर्ने तयारी गरेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बिहीबार १ बजेका लागि बोलाईएको प्रतिनिधिसभाको बैठक साउन ११ गते सम्मका लागि स्थगित...

जुम्लामा प्रहरीले गोली चलायो, एक जना प्रहरीसहित दुर्इ दर्जन चिकित्सक र विद्यार्थी घाइते

काठमाडौ, साउन ३: जुम्लास्थित कर्णाली स्वास्थ्य चिकित्सा विज्ञान प्रतिष्ठानमा डा गोविन्द केसीको समर्थनमा उत्रिएका स्थानीय, चिकित्सक तथा विद्यार्थीमाथि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली निशाना चुक्दा उक्त एक जना प्रहरी...

डा केसीको समर्थनमा माइतीघरमा चिकित्सकको बृहत प्रदर्शन (फोटो फिचर)

काठमाडौं, साउन ३ : २० दिनदेखि जुम्‍लामा अनशनरत डा गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा चिकित्सकहरुले बृहत प्रदर्शन गरेका छन्। आजबाट आकस्मिक सेवा बाहेकका स्वास्थ्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।...

जुम्लाका जनतालार्इ नमार्नुस, म काठमाडौं आउँछु : डा केसी

जुम्ला , साउन ३ : २० दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसी काठमाडौं आउन तयार भएका छन्। सरकारले केसीको समर्थनमा कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठान परिसरमा जम्मा भएका समर्थकलार्इ लाठीचार्ज गर्नुका...

डा केसीलार्इ जबरजस्ती काठमाडौं ल्याउने सरकारी प्रयास विफल

काठमाडौं, साउन ३: जुम्लामा अनशनरत डा गोविन्द केसीलार्इ जबरजस्ती काठमाडौं ल्याउने सरकारी प्रयास विफल भएको छ। विगत २० दिन देखि जुम्लामा चिकित्सा शिक्षा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.