काठमाडौं, साउन ३ : २० दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा चिकित्सकहरुले बृहत प्रदर्शन गरेका छन्। आजबाट आकस्मिक सेवा बाहेकका
स्वास्थ्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।
माइती घरमा चिकित्सक, नागरिक समाजमा पदाधिकारी, अधिकारकर्मी, विद्यार्थीलगायतको उपस्थिति छ।








