ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

अनशनरत डा केसीलाई प्रधानमन्त्रीको प्रस्ताव, ‘चिकित्सा शिक्षा आयोगको अध्यक्ष बन्नुहोस्’

रिपोर्ट नेपाल

काठमाडौं, साउन ८: प्रधानमन्त्री केपी शर्मा ओलीले अनशनरत २५ दिनदेखि अनशनरत डा गोविन्द केसीलाई चिकित्सा शिक्षा आयोगको अध्यक्ष बन्‍न खुला प्रस्ताव गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४०औं...

शिक्षकको यातनाका कारण यूकेजीमा अध्ययनरत बालकको ज्यान गयो

रिपोर्ट नेपाल

दोलखा, साउन ८: झन्डै डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षीय बालक सुदीप बस्नेतको मृत्यु भएको छ । यूकेजीमा अध्ययनरत सुदीपको आइतबार...

गंगामायालाई एक करोड, ‘पैसा हैन,न्याय चाहियो’

रिपोर्ट नेपाल

काठमाडौं, साउन ८: छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक-पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ। अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले...

सय रुपैयाँ क्षतिपूर्ति भराउन अदालतमा निवेदन

रिपोर्ट नेपाल

विराटनगर, साउन ८: क्षतिपूर्तिबापतको एक सय रुपैयाँ भराउन विराटनगर महानगरपालिका–५ की इन्दिरा चापागाईंले जिल्ला अदालत, मोरङमा निवेदन दिएकी छिन्। अदालतको फैसला कार्यान्वयमा ढिलाइ भएपछि चापागार्इंले निवेदन दिएको बताइन्। विराटनगर–४ बरगाछीस्थित...

सरकारलार्इ फाइदा हुने निर्णयमात्र सार्वजनिक, किन लुकाइन्छ मन्त्रिपरिषदका अन्य निर्णय ?

काठमाडौं, साउन ८: पछिल्लो समय मन्त्रिपरिषद्‍मा भएका निर्णय अडकलेर मात्र सार्वजनिक गर्न थालिएको छ । मन्त्रिपरिषदको निर्णय सरकारका प्रवक्ताका रूपमा सञ्चार तथा प्रविधिमन्त्रीले तत्काल पत्रकारसमक्ष प्रस्तुत गर्दै आएका छन् ।...

निगमको वाइडबडी जहाजको परीक्षण उडान आज

काठमाडौं, साउन ८: नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले मंगलबार परीक्षण उडान गरेको छ। निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले आज अपराह्न उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय...

कामु प्रधानन्यायाधीश जोशीको सुनुवाइ बिहिबार हुने

काठमाडौं, साउन ८: संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ यही साउन १० गते बिहीबार गर्ने भएको छ। समितिको आजको बैठकले प्रधानन्यायाधीशमा सिफारिश भएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.