ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

पहिरोमा परी एकको मृत्यु

रिपोर्ट नेपाल

बाजुरा, भदौ २ :  लगातारको अविरल वर्षाका कारण बाजुराको बूढीगङ्गा नगरपालिका–१ मल्ला कुँडीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका नन्दे परीकी ४५ वर्षीया कला परीको मृत्यु...

टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता

रिपोर्ट नेपाल

बैतडी, भदौ २ :  बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक रु दुई हजार भत्ता दिने भएको छ । टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस्...

संयुक्त राष्ट्र संघका पूर्वमहासचिव कोफी अन्नानको निधन

रिपोर्ट नेपाल

एजेन्सी, भदौ २ : संयुक्त राष्ट्र संघ (युएन)का पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ। शनिबार स्विजरल्याण्डको राजधानी बेरनमा उनको मृत्यु भएको हो। उनको स्विजरल्याण्डको राजधानी बेरनमा भएको...

बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघरमा प्रदर्शन, प्रदर्शनकारीमाथि प्रहरी हस्तक्षेप

काठमाडौं,  भदौ २ :  बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले अधिकारकर्मी...

हिन्दु राष्ट्रबारे जनमत संग्रह गराउनु पर्ने काँग्रेस महामन्त्री सशांक कोइरालाको माग

रिपोर्ट नेपाल

मोरङ, भदौ २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा। सशांक कोइरालाले हिन्दु राष्ट्र बारे जनमत संग्रह गराउनु पर्ने माग गरेका छन् । शनिवार विराटनगरमा सञ्चारकर्मीहरूसँग महामन्त्री कोइरालाले हिन्दु...

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले लिए शपथ

रिपोर्ट नेपाल

काठमाडौँ , भदौ २:  पाकिस्तानको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानले शनिबार सपथ ग्रहण गरेका छन् । मुलुकको सबैभन्दा ठूलो पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)बाट प्रधानमन्त्रीको उम्मेदवार भई विजयी भएका खान...

‘तीन नदीबाट चाडै पानीजहाज सुरु हु्न्छ’-प्रधानमन्त्री ओली

जनकपुर भदौ २:  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तीन नदीबाट पानी जहाज चाडै सुरु हुने बताएका छन् । शनिबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै तीन नदीबाट पानी जहाज चाडै सुरु हुने...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.