ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

पहिरोमा परी एकको मृत्यु

रिपोर्ट नेपाल

बाजुरा, भदौ २ :  लगातारको अविरल वर्षाका कारण बाजुराको बूढीगङ्गा नगरपालिका–१ मल्ला कुँडीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका नन्दे परीकी ४५ वर्षीया कला परीको मृत्यु...

टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता

रिपोर्ट नेपाल

बैतडी, भदौ २ :  बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक रु दुई हजार भत्ता दिने भएको छ । टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस्...

संयुक्त राष्ट्र संघका पूर्वमहासचिव कोफी अन्नानको निधन

रिपोर्ट नेपाल

एजेन्सी, भदौ २ : संयुक्त राष्ट्र संघ (युएन)का पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ। शनिबार स्विजरल्याण्डको राजधानी बेरनमा उनको मृत्यु भएको हो। उनको स्विजरल्याण्डको राजधानी बेरनमा भएको...

बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघरमा प्रदर्शन, प्रदर्शनकारीमाथि प्रहरी हस्तक्षेप

काठमाडौं,  भदौ २ :  बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले अधिकारकर्मी...

हिन्दु राष्ट्रबारे जनमत संग्रह गराउनु पर्ने काँग्रेस महामन्त्री सशांक कोइरालाको माग

रिपोर्ट नेपाल

मोरङ, भदौ २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा। सशांक कोइरालाले हिन्दु राष्ट्र बारे जनमत संग्रह गराउनु पर्ने माग गरेका छन् । शनिवार विराटनगरमा सञ्चारकर्मीहरूसँग महामन्त्री कोइरालाले हिन्दु...

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले लिए शपथ

रिपोर्ट नेपाल

काठमाडौँ , भदौ २:  पाकिस्तानको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानले शनिबार सपथ ग्रहण गरेका छन् । मुलुकको सबैभन्दा ठूलो पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)बाट प्रधानमन्त्रीको उम्मेदवार भई विजयी भएका खान...

‘तीन नदीबाट चाडै पानीजहाज सुरु हु्न्छ’-प्रधानमन्त्री ओली

जनकपुर भदौ २:  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तीन नदीबाट पानी जहाज चाडै सुरु हुने बताएका छन् । शनिबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै तीन नदीबाट पानी जहाज चाडै सुरु हुने...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.