ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

धनुषामा चोरीका घटनामा संलग्न १३ जनालाई गरीयाे सार्वजनिक

रिपोर्ट नेपाल

धनुषा, जेठ १९ । लामाे समयदेखि छिटफुट रूपमा चाेरीका घटना बढे पछि जनकपुर प्रहरीले चाेरी कार्यमा संलग्नलाइ पक्राउ गर्न सफल भएकाे छ । जिल्ला प्रहरी  कार्यालय धनुषाले विभिन्न मितिमा पक्राउ...

जिल्लाको कमाण्डर बन्न शक्तिकेन्द्रको शरणमा एसपीहरु

रिपोर्ट नेपाल

काठमाडौं, जेठ १९ । निकट भविष्यमा हुने नेपाल प्रहरीका उपरीक्षकको सरुवाका लागि मालदार जिल्ला जानका लागि अहिले देखि नै एसपीहरुको अस्वस्थ्य चलखेल शुरु भएको छ । कुन एसपीको कहिले सरुवा...

डा. रूइतले विदेशी नागरीकलाई संसार देखाए

रिपोर्ट नेपाल

जेठ १९ । नेपालको पूर्वी पहाड ताप्लेजुङ जन्मिएर संसारभर आँखाको चिकित्सकको रुपमा परिचित डा. सन्दुक रुइत यतिखेरअफ्रिकन मुलुकहरु घाना र इथोपियामा आँखा शिविर संचालन गरिरहेका छन् । डा. रुइतको टोलीले...

बलात्कारकाे आरोपमा राेका परे प्रहरी फन्दामा

रिपोर्ट नेपाल

दाङ, जेठ १९ । आफुलाई अविवाहीत भनी एक महिलालाई घरमै लगेर शारीरिक सम्पर्क गरिसके पछि विवाहीत भएको थाहा पाए पछि बलात्कार आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । यसरी...

यस्तो छ- प्रधानमन्त्री प्रचण्डले दर्शन गर्ने महाकालेश्वर मन्दिरको महत्व

रिपोर्ट नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मध्यप्रदेशको उज्जैन जाँदै हुनुहुन्छ । चार दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिंग महाकालेश्वरमा पूर्जाअर्चना गर्नुहुनेछ । भ्रमण तालिका अनुसार...

प्रतिवादीको बयान अन्तिम चरणमा, आज पूर्व गृहमन्त्री खाँणसहित तीन जनाको बयान लिइँदै

रिपोर्ट नेपाल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाको मात्रै बयान लिइन बाँकी रहेको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित बाँकीको बयान आज लिन लागिएको हो । पूर्व...

नेपालबाट भारतले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने मोदीको प्रतिबद्धता

रिपोर्ट नेपाल

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मुलुक भारतका समकक्षी नरेन्द्र मोदीबीच बिहीबार भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.