ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

समुद्रमा खस्यो १ सय ८८ यात्रु सवार विमान

जकार्ता- लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै समुद्रमा दुर्घटनाग्रस्त बनेको छ । कलसाइन जेटी ६१० भएको विमान जकार्ताबाट पाङकाल पिनाङका लागि उडेको...

प्रधानमन्त्री स्वास्थ्य अवस्था बुझ्‍न नेकपा नेता शिक्षण अस्पताल, को-को गए ?

काठमाडौं, कार्तिक १२ : स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्‍न शिक्षण अस्पतालमा नेकपा नेताको घुइँचो नै लागेको छ। सोमबार बिहान चार बजेतिर एक्कासी छातिमा...

रसुवामा टिपर दुर्घटना २ को मृत्यु, ३ घाइते

रिपोर्ट नेपाल

रसुवा, कात्तिक १२  : जिल्लाको कालिका गाँउपालिका–४ अम्बासमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चालक सहित ३ जना घाइते भएको प्रहरीले जानकारी दिएका छन् । बालुवा लोड...

नेकपाको स्थायी समिति बैठक फेरि अनिश्‍चित

काठमाडौं, कार्तिक १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक अनिश्‍चित बनेको छ। सोमबारका लागि तय भएको बैठक बस्‍ने कुनै सम्भावना छैन भने नयाँ मिति समेत सार्वजनिक गरिएको...

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं, कार्तिक १२ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। सोमबार बिहान चार बजेतिर एक्कासी छातिमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको...

गोरखापत्र संस्थानका महाप्रवन्धक उपाध्याय बर्खास्‍त

रिपोर्ट नेपाल

काठमाडौं, कार्तिक १२ : सरकारले गोरखापत्र संस्थानका महाप्रवन्धक बसन्तप्रकाश उपाध्यायलाई हटाएको छ। आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । यस अघिनै उनलाई हटाएको भएपनि सरकारको...

मुलुकभर चिसो बढ्यो, अघिल्लो वर्षभन्दा बढी चिसो हुने

काठमाडौं, कार्तिक १२: काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ । उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.