ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

दीपक मनाङेलाई म्याद थप गरी अनुसन्धान अघि बढाइने

रिपोर्ट नेपाल

कास्की, माघ १०: गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) बारे प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाउने बुझिएको छ । गत मंगलबार नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष...

अवैध उत्खनन् बढाएको गुनासो बढेपछि क्रसर उद्योग सञ्चालनमा रोक

रिपोर्ट नेपाल

माहोत्तरी, माघ १०: क्रसर उद्योगले अवैध उत्खनन् बढाएको गुनासो बढेपछि उद्योग सञ्चालनमा रोक लगाइने भएको छ । प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका...

नेपाल एयरलाइन्सका नेपाली पाइलट तथा को–पाइलटद्वारा सामुहिक राजीनामा

काठमाडौं, माघ १०: लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका नेपाल एयरलाइन्सका अधिकांश नेपाली पाइलट तथा को–पाइलटले राजीनामा दिएका छन्। बिहीबार साँझ व्यवस्थापन समक्ष उनीहरूले राजीनामा बुझाएका हुन्। नेपाल एयरलाइन्सका दुई दर्जन...

निम्तो त बाँडिन्, तर टिपर बाधक बनेपछि…

रिपोर्ट नेपाल

कञ्चनपुर, माघ १०: पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरूलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन् ।...

संसदमा प्रमुख विपक्षीको भूमिका निरीह

रिपोर्ट नेपाल

काठमाडौं, माघ १०: राष्ट्रियसभा निर्वाचनमा सत्तासीन नेकपा एकलौटी विजयी भएको छ। १८ सदस्यका लागि बिहीबार भएको मतदानमा नेकपाले १६ सिट जितेको हो। दुई सिट नेकपासँग गठबन्धन गरेको राजपाको भागमा परेको...

परीक्षा अगाबै प्रश्नपत्र म्यासेन्जरमा पठाएको अभियोगमा परीक्षा संयोजक अख्तियारको नियन्त्रणमा

दैलेख, माघ १०: जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नं ५ मा रहेको श्री पिपचौतारा माध्यामिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष एवंम संयोजकलाई परिक्षा अगाबै प्रश्नपत्र म्यासेन्जरमा पठाएर अनियमीतता गरेको भन्दै थप अनुसन्धान...

१९औं सशस्त्र प्रहरी दिवसको अवसरमा बारामा कम्बल वितरण तथा सरसफाई कार्यक्रमको आयोजना

रिपोर्ट नेपाल

बारा, माघ १०: १९औं सशस्त्र प्रहरी दिवसको अवसरमा बिहीबार सशस्त्र प्रहरी बलले बाराको मुसहर बस्तिमा कम्बल वितरण गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका प्रमुख सशस्त्र प्रहरी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.