ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सिरहा बासीको म ऋणि छुः अध्यक्ष प्रचण्ड

रिपोर्ट नेपाल

महेश सिंह सिरहा, माघ २४: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित झण्डा मेलाको उद्घाटन मन्तव्य दिने क्रममा उनले उक्त कुरा बताएका हुन्। ।...

हत्या गरी उखुबारीमा फालिएको अवस्थामा एक महिलको शव फेला

रिपोर्ट नेपाल

मोरङ, माघ २४: गत मंगलबारबाट सम्पर्कविहीन भएकी महिलाको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको छ । हत्या हुनेमा सुनसरीको दुहबी नगरपालिका– ६ काली मन्दिर नजिकै घर भएकी ३२ वर्षीया...

गोठमा आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु

रिपोर्ट नेपाल

कञ्चनपुर, माघ २४: शुक्रबार कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका १ स्थित गोठमा आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा दश वर्षीया श्रृष्टि ऐर रहेको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख...

अस्ट्रेलियाको डढेलो फैलिरहेको पूर्वी तटीय क्षेत्रमा पानी पर्यो

रिपोर्ट नेपाल

एजेन्सीः लामो समयदेखि अस्ट्रेलियाको डढेलो फैलिरहेको पूर्वी तटीय क्षेत्रमा पानी परेको छ । लगातार परेको मुसलधारे पानीले अहिलेसम्म एक तिहाइ डढेलो निभेको र अझै आगो निभाउन सक्ने अधिकारीहरुले बताएका छन्...

नेपाल सरकारद्वारा चीनलाई एकलाख मास्क सहयोग

रिपोर्ट नेपाल

काठमाडौं, माघ २४: कोरोना भाइरसका कारण विक्षिप्त अवस्थामा रहेका चीनलाई नेपाल सरकारले १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको छ। नेपाल सरकारको निर्णय अनुसार शुक्रबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र...

नेविसंघद्वारा माइतीघर मण्डलामा विरोध प्रदर्शन

काठमाडौं, माघ २४: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसको भातृसंगठन तरुण दल र नेविसंघले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित रहेको ललिता निवास जग्गा प्रकरणमा...

तपस्वी रामबहादुर बमजन आश्रमबाट बेपत्ता

रिपोर्ट नेपाल

काठमाडौं, माघ २४: लामो समयदेखि विवादास्पद रहेका तपस्वी रामबहादुर बमजन सिन्धुलीस्थित बसेका आश्रमबाट पक्राउ आदेश गर्नासाथ भागेको प्रहरीले जानकारी दिएको छ । आफ्ना अनुयायी तथा आनीलाई आश्रमबाट बेपत्ता पारेको आरोपमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.