ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

खेतीयोग्य जमिनलाई कित्ताकाट गर्ने निर्णय सर्वोच्चद्वार बदर

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर २४ः खेतीयोग्य जमिनलाई कित्ताकाट गर्ने गरी भएको निर्णय गैरकानुनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतले सरकारको सो निर्णयलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा. मनोजकुमार...

सहकारी संस्थाहरूले एक प्रतिशतभन्दा बढी शुल्क लिन नपाउने

रिपोर्ट नेपाल

काठमाडाैं, मंसिर २४ः सहकारी संस्थाहरूले कुल कर्जाको एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने भएका छन् । सहकारी विभागले आगामी १ माघबाट लागू हुने गरी एक प्रतिशतभन्दा बढी सेवा शुल्क...

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ३० बर्षपछि पक्राउ

तनहुँ, मंसिर २३ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी...

नेपाली सेनाबाट हाटबजार ट्रष्टघर हस्तान्तरण

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर २३ः नेपाली सेनाको सामाजिक आर्थिक विकासका पूर्वाधार निर्माण कार्यक्रम अन्तरगत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउने क्रममा श्री गरुडदल गणद्वारा रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका ५ महुवारी ईलाकामा व्यवस्थित...

सगरमाथाकाे नयाँ उचाइ सार्वजनिक

रिपोर्ट नेपाल

काठमाडाैं, मंसिर २३ः विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ । सगरमाथाको उचाइ १.५ मिटरले बढेको हाे । मंगलबार नेपाल र चीन दुबै देशले भर्चुअलमाध्यमबाट संयुक्तरुपमा एकै पटक...

विप्लव समूहद्वारा एक शिक्षकको अपहरणपछि गाेली हानी हत्या

रिपोर्ट नेपाल

माेरङ, मंसिर २३ः सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द (विप्लव) समूहले मोरङमा एक शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ । हत्या हुनेमा मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय...

बढाएर उखुको मूल्य कायम गर्न किसानकाे माग

रिपोर्ट नेपाल

सर्लाही, मंसिर २३ः जिल्लाका किसानले अघिल्ला वर्षभन्दा बढाएर उखुको मूल्य कायम गर्न माग गरेका छन् । जिल्लाका उखु किसानका चार सङ्गठनले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.