ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको (जसपा) नेपाल गम्भीर मोडमा

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख २९ः नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) नेपाल गम्भीर मोडमा पुगेको छ । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रस्टै खुलेका...

बिरामीहरू अक्सिजन र अस्पतालमा बेड नपाएर धमाधम मृत्युको मुखमा पुग्दै

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख २९ः नेपालमा कोरोना संक्रमण उच्च गतिमा बढेको छ । सरकारले दोस्रो लहर आउँछ भन्ने विज्ञहरूको भनाइलाई बेवास्ता गरी पूर्वतयारी नगरेकै कारण यति बेला बिरामीहरू अक्सिजन र अस्पतालमा बेड...

कोरोना संक्रमणबाट वागमती प्रदेश सभाका सदस्य तथा एमाले नेता चौलागाईंको निधन

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख २९ः कोरोना संक्रमणबाट वागमती प्रदेश सभाका सदस्य तथा एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ । उनको मंगलबार साँझ मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।...

समाजसेवी चौधरी र कार्माचायद्वारा पीडित महिलालाई मिठाई र सारी वितरण

रिपोर्ट नेपाल

महेश सिंह महतो सिरहा, बैशाख २८ः मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा समाजसेवी महेश चौधरी र संगिता कार्माचायले सुति सारी र मिठाई वितरण गरेका छन् । लहान नगरपालिका...

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

मोरङ्ग, बैशाख २८ः जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित कटनमिल ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बिराटनगर महानरपालिका १३ अभिवादन टोल...

अक्सिजन सिलिन्डर लिएर वाइडबडी जहाज काठमाडौं अवतरण

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख २८ः चीनले अनुदानमा उपलब्ध गराएको चारसय वटा अक्सिजन सिलिन्डर लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौं आइपुगेको छ । चीनको राजधानी पेइचिङबाट नेपाल एयरलाइन्सको जहाजले ४ सय सिलिन्डर अक्सिजन...

काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म थप

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख २८ः काठमाडौं उपत्यकामा लाग्दै आएको निषेधाज्ञा आउदो जेठ १३ गतेसम्म थप गरिएको छ। निषेधाज्ञा थप कडाइ र केही नयाँ निर्णय समेत गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.