ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

रेम्डिसिभिर औषधिमा कालाबजारी रोक्न सरकारकाे नयाँ नीति

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख २८ः कोरोना संक्रमितको संख्यासँगै गम्भीर प्रकृतिका संक्रमितको संख्या बढेकाले कोरोनाका गम्भीर बिरामीलाई प्रयोग गर्दै आएको रेम्डिसिभिर औषधिमा भइरहेको कालाबजारी रोक्न सरकारले नयाँ नीति ल्याएको छ । औषधि व्यवस्था...

चीनले दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री मंगलबार काठमाडाैं आइपुग्ने

कठमाडौं, बैशाख २८ः कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री बेइजिङमा नेपाललाई  हस्तान्तरण गरिएको छ । ती सामग्री मंगलबार काठमाडाैं आइपुग्ने बताइएको...

एमालेले ह्वीप उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने

काठमाडौं, बैशाख २८ः नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत...

विज्ञान विषयमा १०+२ उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख २८ः सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा हालै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा...

बहुमत प्राप्त सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान

रिपोर्ट नेपाल

कठमाडौं, बैशाख २८ः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८-१-३० गते  बिहीबारका दिन साँझ ९...

टिपरले स्कुटरलाई ठक्कर दिँदा एककाे मृत्यु

भक्तपुर, बैशाख २७ः टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ । भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंँदा भक्तपुर सूर्यविनायकनगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको निधन भएको महानगरीय प्रहरी...

अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन सभापति देउवाकाे आह्वान

रिपोर्ट नेपाल

काठमाडौँ, वैशाख २७ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन आह्वान गरेका छन् ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.