ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

काठमाडौँ उपत्यकाकै बजारमा केही दिनदेखि सिटामोलको अभाव

रिपोर्ट नेपाल

काठमाडौँ, जेठ २९ः काठमाडौँ उपत्यकाकै बजारमा केही दिनदेखि सिटामोलको अभाव हुन थालेको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै सिटामोलको माग बढेपछि अभाव सुरु भएको हो । बजारमा सिटामोल...

यस्तो छ जी सेभेनको सन्देश

रिपोर्ट नेपाल

वसन्त भुजेल अमेरिकी राष्ट्रपति जो वाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कुम जोडेर जी –सेभेन सम्मेलनको उद्घाटन गरेका छन् । सम्मेलनको उद्घाटनका क्रममा उनीहरुले अबको दुई वर्षमा कोरोना भाइरस उन्मुलन...

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

झापा, जेठ २८ः जिल्लाको झापा गाउँपालिका ४ बाट सशस्त्र प्रहरीले करीव २२ ग्राम ६३ मिलिग्राम खैरो हेरोईनसहित सोही ठाउँको बेलायतीबारी बस्ने १८ वर्षीय दिलदास आलमलाई पक्राउ गरेको छ । उनलाई...

ओली समुहभित्रै असन्तुष्टि

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २८ः प्रधानमन्त्री ओलीका बेचैनीका दिन सुरु भएको कुरा उनका निकटतमहरुको असन्तुष्टिबाट विस्तारै पोखिन थालेको देखिन्छ । उनका निकटका भनेर चिनिने महेश बस्नेत र गोकुल बाँस्कोटा दुबै मन्त्री हुने...

धक्कै धक्काले बालुवाटारमा रुवाबासी

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २८ः धक्कै धक्काले बालुवाटारमा रुवाबासी चल्न सुरु भएको बालुवाटार सुत्रले जनाएको छ । हिजो २७ गतेका दिन त केपीलाई मच्छडले २/४ तिरबाट आक्रमण गरेझैं सबैतिरबाट आक्रमण हुन पुगेको...

७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई गृहको परिपत्र

रिपोर्ट नेपाल

काठमाडाैं, जेठ २८ः गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको...

अत्यधिक रक्तस्राव भएकी सुत्केरीकाे हेलिकप्टरबाट उद्धार

सङ्खुवासभा, जेठ २८ः सुत्केरी भएपछि अत्यधिक रक्तस्राव भएकी सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ की  २६ वर्षीया मुना विश्वकर्माको हेलिकप्टरबाट उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव भएपछि उनको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.