ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

१० किलो गाँजा सहित एक जना पक्राउ

रिपोर्ट नेपाल

सर्लाही, फागुन ३ः अवैध लागूऔषाध गाँजा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सर्लाही कौडेना गाउँपालिका २ का २४ वर्षीय बिकास राउत रहेका छन् । उनलाई बिष्णु गाउँपालिका२...

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

काठमाडौं, फागुन ३ः जबरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादी २४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभा मकालु गाउँपालिका–१ का ४० वर्षीय मिङ्तेम्बा शेर्पा रहेका छन् । उनलाई प्रहरी...

रहेनन् साहित्यकार तारानाथ शर्मा

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ३: लेखक तथा साहित्यकार तारानाथ शर्माको निधन भएको छ। मंगलबार बिहान आफ्नै निवासमा शर्माको निधन भएको हो । उनी १९९१ असार ९ गते निर्जला एकादशीको दिन जन्मिएका थिए।...

चार हजार १ सय ५७ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन ३ः  सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा...

अन्नपूर्ण चिनी मिल सञ्चालन हुने

सर्लाही, फागुन ३ः दुई वर्षदेखि बन्द रहेको अन्नपूर्ण चिनी उद्योग सञ्चालन हुने भएको छ । सोमबार बिहान चिनी उद्योग सञ्चालन हुनुपूर्व गरिने डोङ्गा पूजा गरेर उद्योग सञ्चालन गर्ने निश्चित भएको...

तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी

रिपोर्ट नेपाल

तेह्रथुम, फागुन ३ः मंगलबार बिहानै तेह्रथुमको सदरमुकाम म्याङलुङमा  आगलागी भएको छ । म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले...

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए पूर्ण बैठक

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ३ः सर्वोच्च अदालतले चार महिनापछि संवैधानिक इजलासमा रोकिएको मुद्दाको सुनुवाइको तयारी गर्ने भएको छ । कामु प्रधानन्यायाधीश न्यायाधीश दीपककुमार कार्कीले आउँदो शक्रबार फुलकोर्ट बैठक बोलाएका छन् । महाअभियोग...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.