तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी

रिपोर्ट नेपाल | 2022 Feb 15 | 09:02 am 1505

तेह्रथुम, फागुन ३ः मंगलबार बिहानै तेह्रथुमको सदरमुकाम म्याङलुङमा  आगलागी भएको छ । म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।

उक्त आगलागी सुरक्षाकर्मी,स्थानीय र दमकलकाे सहयाेगबाट आगो नियन्त्रणका आएकाे प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.