किभ, चैत १२: युक्रेनले सन् २०२३ मा ४ करोड ५० लाख टन खाद्यान्न उत्पादन गर्ने बताएको छ। युक्रेनका प्रधानमन्त्री डेनिस...
काठमाडौं, चैत ८ः फ्रान्स राष्ट्रिय फुटबल टोलीको कप्तानमा युवा स्टार केलियन एमबाप्पे नियुक्त भएका छन् । फ्रान्स फुटबल महासंघले मंगलबार...
बेइजिङ, चैत १: चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । आज बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने...
उत्तर कोरिया र अमेरिकाबीच सम्भावित वार्ताको चर्चाले विश्व नै तातेको अवस्था छ । वार्ताको तिथिमिति तोकिएर पनि पछिल्लो चरणमा माहोल बिग्रिएको ठानिएको परिवेशमा उत्तर कोरियाका एकजना जर्नेल तथा त्यहाँको वर्कस्...
मस्को, जेठ १७: रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ । सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उनलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले...
सिंगापुर, १५, जेठ : उत्तर कोरियाली एकजना उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार सिंगापुर पुगेको समाचार छ । उत्तर कोरियाली नेता किम जोङ उनका विशेष दुतका रुपमा उत्तर...
काठमाडौं, जेठ १५: विवादास्पद अभिव्यक्तिको आलोचना भएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माफी मागेकी छन् । उनले आफूबाट गल्ती भएको भन्दै टि्वटरमार्फत् माफी मागेकी हुन् । स्वराजले ‘जनकपुरमा लाखौं प्रवासी भारतीयलाई...
अमेरिका: बलात्कारको आरोप लागेका अमेरिकी चलचित्र निर्माता हार्वे वाइन्सटिन १० लाख अमेरिकी डलर धरौटीमा रिहा भएका छन् । आफूमाथि बलात्कारको आरोप लागेपछि हार्वेले हिजो न्यूयोर्क प्रहरीसामु आत्मसमर्णपण गरेका थिए ।...
अष्ट्रेलिया: अष्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका नेपाली जोडी शेष घले र जमुना घले यस वर्ष अष्ट्रेलियाको ८१ औं धनीको सूचीमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले...
काठमाडौं, जेठ ११: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिंगापुर वार्ता रद्द गरेकोमा उत्तर कोरियाले दुःख व्यक्त गरेको छ । उत्तर कोरियाले ट्रम्पको यो निर्णय विश्व समुदायको इच्छाविपरित भएको प्रतिक्रिया दिएको छ...